
काठमाडौं- उन्मादी राजनीतिले नागरिकलाई धर्म र राजनीतिमध्ये कुनै एउटा रोज्ने दुर्भाग्यपूर्ण ठाउँमा धकेल्छ। भारत अहिले दास्रो प्रवृत्तितर्फ हेलिएको छ। यसका बाछिटा कुनै पनि बेला नेपाल छिर्न सक्छन्। आज आइतबार प्रकाशित

काठमाडौं- अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि ललिता निवासको जग्गा प्रकरणबारे ‘सोधपुछ’ गरेको दुईभन्दा बढी स्रोतले दाबी गरेका छन्। अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त

काठमाडौं- नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण रहेको भन्दै यस्तो अवस्थामा नेपाल–भारत वार्ता सम्भव नहुने टिप्पणी गरेका छन् । उनले आन्दोलनको परिस्थितिमा परराष्ट्र सचिवस्तरीय संयन्त्रको

संखुवासभा- जिल्लामा पछिल्लो समय प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव समूह) का कार्यकर्ताले चन्दा आंतक बढाएका छन् । विप्लव कार्यकर्ताले जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका जनप्रतिनिधि र व्यापारीलाई फोनबाट धम्क्याउँदै

काठमाडौं- भारतमा विवादास्पद नागरिकता संशोधन कानुनविरुद्धको प्रदर्शन थप उग्र बन्दै गएको छ । प्रदर्शनका क्रममा मारिनेको संख्या बढ्न थालेपछि आन्दोलनले थप उग्ररुप लिन थालेको छ । शनिबार आन्दोलनकारीले प्रहरी चौकी

दैलेख- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई अपहरण गरेका छन् । वडा नम्बर–२ को श्रीपाटास्थित आफ्नै घरबाट शाहीलाई गए राति साढे १२ बजेतिर

काठमाडौं- स्पेनीस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले डेपोर्टिभो आलाभेजलाई ४–१ ले हराएको छ । गए राति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन एन्टोइन ग्रिजम्यान, अर्टुरो भिडाल, लियोनल मेस्सी र

काठमाडौं- कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार

काठमाडौं- सप्तरीको राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन्। नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए। दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन्।

काठमाडौं- गायक प्रकाश सपूतले आफू डिप्रेसनमा पुगेको खुलाएका छन् । उनले एउटा प्रतियोगिताकै कारण आफू डिप्रेसनमा पुगेको बताएका छन् । नमीठो पाठ एक लोकदोहोरी प्रतियोगिताले सिकाएको छ। प्लस टु सकेर

काठमाडौं- हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका–४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मिल्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र निस्दी

काठमाडौं- नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण