हिमालपोस्ट, Author at Himal Post - Page 1263 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

सैनिक मुख्यालयमा हुने सबै भ्रष्टाचार बाहिर आउँछ: ईश्वर पोखरेल

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक मुख्यालय जङ्गी अड्डाभित्र हुने सबै भ्रष्टाचार छानबिनको दायरामा आउने बताएका छन्। रक्षा मन्त्रालयबाट विगत दुई वर्षमा सम्पादित कार्यहरूको प्रगति सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले

डा.बाबुरामले भने: प्रधानमन्त्री लगायत सबैको सम्पत्ति छानबिन गरौँ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा आफूमाथि लागेका आरोपहरूबारे प्रष्टिकरण दिँदै भट्टराईले जनलोकपाल व्यवस्था गर्न जरूरी भइसकेको

काठमाडौंका घरबेटीले जातिय भेदभाव र छुवाछूत गरेको भन्दै कारबाहीको माग

काठमाडौं- नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले काठमाडौंमा डेरा गरी बस्नेहरुलाई जातिय भेदभाव तथा छुवाछूतको व्यवहार गरिएको भन्दै कारबाहीको माग गरेका छन् । बुधबार संसदमा बैठकमा विश्वकर्माले कैलालीकी दीपा नेपालीलाई काठमाडौंका

मातातीर्थको जग्गाबारे बाबुरामले खुलाए रहस्य

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी

ओलीले आचारसंहिता उल्लंघन गर्दा: कार्यकर्तालाई अर्को सर्कुलर

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ । नेतृत्वले नै पार्टीले जारी गरेको आचारसंहिता उल्लंघन गरेको आरोप

चुनाव हारेका वामदेवलाई चिट्ठा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रियसभाका सदस्य बन्ने भएका छन्। उनलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्न नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने छ । नेकपाको

प्रधानमन्त्री ओलीमाथि राज्यद्रोह गरेको आरोप

भरतपूर- समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा. राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजीनामा गर्नु पर्छ भनेका छन् । देशको संविधान तथा

दिल्लीमा झन् तनाव: कर्फ्यु लगाएर सेना परिचालनको तयारी

काठमाडौं- उत्तर–पूर्वी दिल्लीमा नागरिकता ऐन (सीएए) विरोधका क्रममा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुगेको छ। त्यस्तै हिंसात्मक प्रदर्शनमा १५० जना भन्दा बढी घाइते भएका छन्। सोमबारबाट सुरु भएको

अमेरिकी सेनामा पनि कोरोनोभाइरसको संक्रमण

काठमाडौं- दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सेनामा पनि कोरोनोभाइरसको संक्रमण देखिएको छ। कोरिया चीनपछि सबैभन्दा बढी कोरोनाको संक्रमण देखिएको राष्ट्र हो। क्याम्प क्यारोल सैन्य क्याम्पमा खटेका एक २३ वर्षीय अमेरिकी

रमेश खरेलले नयाँ पार्टी खोल्ने: बिहीबार घोषणा

काठमाडौँ- पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ पार्टी खोल्ने भएका छन् । प्रहरी सेवाबाट अवकाश लिएपछि उनि भ्रस्टाचारबिरुद्धको अभियानमा सक्रिय हुँदै आएका थिए । नेपाल प्रहरीमा रहंदा निडर, सक्षम र इमान्दारको

प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले चुहाएका थिए गोप्य सुचना

काठमाडौं- अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापा खासमा ईश्वर पोखरेलका भित्रिया हुन्। तर उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड, पूर्वमाओवादीले आफ्नो विरासतका रूपमा गर्व गर्ने जनयुद्धजस्ता विषयमा

योगेश भट्टराईलाई नारायण गाउँलेको चिट्ठी

-नारायण गाउँले प्रिय योगेशजी, इरानका उपस्वास्थ्य मन्त्री नै कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर आयो । चीनभित्रै हुँदा ज्यादै थोरै रहेको भनिएको मृत्युदर पनि अन्य देशमा उल्लेख्य रूपमा धेरै देखियो ।