हिमालपोस्ट, Author at Himal Post - Page 1241 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

नेपालबाट अस्ट्रेलिया गएका विद्यार्थीलाई कोरोना भएको पुष्टि

काठमाडौं- नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ ।

राज्य व्यवस्था समितिलाई ईश्वर पोखरेलले दिए चुनौती

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदको राज्य व्यवस्था समितिबाट आधिकारीक सुचना आफूलाई नआएको बताएका छन्। पोखरेलले बैठकमा उपस्थिति हुनेबारे आफूलाई कुनै पत्र प्राप्त नभएको जिकिर गर्दै औपचारिक ढंगले चिठी

कोरोनाका शंकास्पद बिरामीले टेकु अस्पतालको वार्ड भरियो

काठमाडौं- विश्‍वभर त्रासदी बनेको कोरोना भाइरसका शंकास्पद बिरामीका कारण टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ। विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। त्रिभुवन विमानस्थल हेल्थ डेक्सका

अष्ट्रलियामा ट्वाइलेट पेपरको अभाव भएपछि पत्रिकाले पठायो खाली पेज

एजेन्सी- अष्ट्रलियामा ट्वाइलेट पेपरको चरम अभाव भएपछि एक पत्रिकाले खाली पेज वितरण गरेको छ । कोरोना भाइरसको त्रासका कारण ट्वाइलेट पेपर अभाव भएपछि अष्ट्रलियाको एक पत्रिकाले ८ पेज खाली पाना

कोरोना कहर: इटालीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा

काठमाडौं- इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको लागि एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण

‘नारी’ र ‘वाद’

–डा. गोबिन्द शरण उपाध्याय सम्भवत: पितृसत्तात्मक वा पितृप्रधान शब्द पनि नारीवादीहरूले लेखेका हुन् । धनिहरू गरिवको पसीनामा बाँच्नेहुँदा गरिवले धनिको सम्पत्ति खोस्नुपर्छ । खोस्ने र जोगाउने बीचको सङ्घर्षलाई कार्लमार्क्सले “वर्गसङ्घर्ष”

मास्क लगाएर रोकिँदैन कोरोना: यसरी गर्न सकिन्छ रोकथाम

काठमाडौँ- कोरोना भाइरसबाट बच्न माक्सको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने रहेको छ । साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न पनि सुझाव दिइएको छ ।

अस्पतालको बेडमै यसरी ठट्टा गर्छन प्रधानमन्त्री ओली

काठमाडौं- आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गरेका छन्। स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा

काठमाडौँमै कम नम्बर ल्याएको भन्दै शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिरेपछि

काठमाडौं- परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन्। हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का

इटालीमा काेराेना महामारी: एकैदिन ४९ जनाकाे मृत्यु

एजेन्सी- इटालीमा काेराेना भाइरस (कोभिड-१९)का कारण शुक्रबार एकैदिन ४९ जनाकाे मृत्यु भएकाे छ। याेसँगै त्यहाँ काेराेनाबाट मर्नेकाे संख्या १९७ पुगेकाे छ। इटालीमा ४ हजार ६ सय ३६ जनामा काेराेनकाे संक्रमण

साउदी राजपरिवारका तीन मुख्य सदस्य पक्राउ

काठमाडौं- साउदी अरेबियाको राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । साउदी अरेबियाका अधिकारीले उनीहरुलाई नखुलाइएको कारणका कारण राजाका भाइसहित तीनजालाई पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका

बादलले बैठक डाकेर दिए तत्काल कारबाही गर्न निर्देशन

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय सीमा नाकामा बडाइ गर्न निर्देशन दिएका छन् । मन्त्री बादलले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि सीमा नाकामा कडाइ गर्न निर्देशन दिएका