
एजेन्सी- भारतमा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित ८ वर्षीया बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकी छन्। भारतको पूर्वोत्तर राज्य मणिपुरकी लिसिप्रिया कन्गुजमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरेन्द्र मोदीले

एजेन्सी- कतारले नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा रोक लगाएको छ । कतारले मार्च ९ अर्थात आजदेखि कोरोना संक्रमण नियन्त्रणको पूर्वसावधानी स्वरुप नेपालसहितका १४ मुलुकका यात्रुलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको हो

काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमित बढेका छन् । आइतबार रातिसम्म भारतमा ४१ जना संक्रमित फेला परेका हुन् । यो संख्या अमेरिकामा भन्दा बढी हो । सबैभन्दा बढी जयपुरमा १७ जना

काठमाडौं- विश्व बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ । यो चार वर्षयताकै सर्वाधिक कम हो । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको मूल्य घटेको हो

एजेन्सी- संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ भने ३० वटाभन्दा बढी राज्यमा यसको संक्रमण देखिएको छ । पछिल्लो पटक ओरेगन राज्यले आइतबार राज्यमा आपत्कालको घोषणा

अमेरिकी उच्चस्तरीय राजनीतिक सम्मेलनमा सहभागी भएका एक व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। जुन सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए। वासिङ्टननजिक नजिक फेब्रुअरीमा भएको उक्त

काठमाडौं- नेपालबाट सिंगापुर टान्जिट भएर फागुन १४ गते अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ। सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई

एजेन्सी- इटलीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण इटलीमा अहिलेसम्म ३ सय ६६ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुको संख्या पनि एकै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरामी परेको हल्ला निकै चल्यो । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनेबित्तिकै चलाइएको हल्ला कति सत्य हो त्यो उनले वा सचिवालयले

काठमाडौं । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्। नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा

एजेन्सी- कोरोना भाइरस सङ्क्रमणले विश्व थालिएको छ। चीनको उहानबाट फैलिएको कोरोना भाइरस विश्वकै टाउको दुखाई बनेको छ । १ सय सात देशमा फैलीसकेको यो भाइरसबाट करीब १ लाख मानिस संक्रमित

एजेन्सी- भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले आफ्ना मित्रहरु बल्ल चिन्न थालेको टिप्पणी गरेका छन् । नयाँ दिल्लीमा आयोजित ग्लोबल बिजनेस समिटमा विदेशमन्त्री जयशंकरलाई भारतले विश्वमा आफ्ना मित्रहरु गुमाउँदै गएकोबारे प्रश्न