हिमालपोस्ट, Author at Himal Post - Page 1225 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

यी हुन् विश्वकै सबैभन्दा सुन्दर नेपाली महिला

काठमाडौं- मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् । भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा

अब स्कुलको पढाई ९ देखि ३ बजेसम्म

काठमाडौं- स्कुल समय परिवर्तन गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल सुरु गरेको छ। विद्यार्थीलाई बिहान ९ बजे पढाइ सुरु गरी दिउँसो ३ बजे सक्नुपर्ने गरी निर्णय गर्ने तयारीमा

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय नजिक

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसका कारण ८७ जनाको मृत्यु भएको छ । अमेरिकामा एक दिनमा नै भाइरसका कारण १९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमतिको संख्या ४६६७ पुगेको छ ।

नेपाल फर्केर उद्यम गर्नेलाई सरकारको पुरस्कार

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा गइ फर्किएर स्वदेशमा नै उद्यम गर्नेलाई पुरस्कार दिने भएको छ । फर्किएर स्वदेशमा नै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई राष्ट्रिय स्तरको पुरस्कार

तेलमा सरकारकै ठगी: विदेशमा ६८ प्रतिशत घट्दा नेपालमा ९ प्रतिशत मात्र

काठमाडौं- कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रुपमा घटाएको छैन। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको

कोरोनाको समाधान बताउनेलाई एक लाख दिने मोदीको घोषणा

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको समाधान बताउने जो कोहीलाई एक लाख पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले कोरोना संक्रमणको समाधानको उपाय(औषधी) ल्याउन सके

पनौतीमा गोली चल्यो: तीन घाइते, स्थिति तनावग्रस्त

काठमाडौं- टिपरको ठक्करबाट दुई जनाको मृत्य भएपछि काभ्रेको पनौती तनावग्रस्त बनेको छ । आक्रोशित भीड र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका

सिरहाका नौं जना बिरामीमा भेटियो कोरोनाको लक्षण

सिराहा- सिरहाका ९ जना बिरामीमा कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण भएको संका गर्दै थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर

कोरोना सङ्क्रमण: जोखिम भनेको मृत्यु होइन

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ विश्वभर भय र त्रासको वातावरण बनाएको कोरोना भाइरस सङ्क्रमण त्यति हानिकारक छैन जति हल्ला, अफवाह र प्रचार गरिँदैछ । विभिन्न मानिसले आफ्नो अनुकुल व्याख्या गरेर,

हामीलाई रुन्चे पार्टी सभापति र रुन्चे प्रधानमन्त्री चाहिन्न

-गगन थापा हामीहरु अहिले कोरोना संक्रमणमाको जोखिममा छौं । जति हामी भेलाहरूमा जान्छौं, जति आफूलाई एक्सपोज गर्छौं त्यति धेरै संक्रमणको जोखिम बढ्ने छ । किनकि यो कति छिटो सर्छ भन्ने

कोरोना उपचारमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता

काठमाडौं- सरकारले कोरोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता दिने भएको छ । सोमबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो

जगन्नाथ गाउँपालिकामा बम विस्फोट

बाजुरा- बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेटमा बम विस्फोट भएको छ। अज्ञात समूहद्वारा कार्यालय परिसरको ढोका नजिकै बम विस्फोट भएको गाउँपालिकाले जनाएको छ। प्रहरी चौकी र नियमित प्रहरी सुरक्षा