हिमालपोस्ट, Author at Himal Post - Page 1201 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

सीमामा रोकिएका नेपालीको पिडा: ट्युब चड्ने, लुकेर नेपाल छिर्ने

दार्चुला- नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत महाकाली तरेर नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।

जनजीवन सामान्य अवस्थामा फर्किन ६ महिना लाग्ने

काठमाडौं- बेलायतको जनजीवन सामान्य अवस्थामा फर्किनका लागि ६ महिनासम्म लाग्न सक्ने इंग्ल्याण्डकी डेपुटी चिफ मेडिकल अफिसर डा. जेनी ह्यारिसले बताएकी छन् । कोरोना भाइरसका सम्बन्धमा सरकारले हरेक दिन गर्ने गरेको

कोरोनाका कारण प्रदुषण जिरो, ओजोन तहको प्वाल टालिँदै

एजेन्सी- विश्वभर कोरोनभाइरसको महामारीपछि धेरै स्थानमा पूरै वा आंशिक लकडाउनबीच खुसीको खबर छ– ओजोन सतहको प्वाल सुधारोन्मुख छ। न्यु साइन्टिस्टले जनाएअनुसार अन्टाक्र्टिकामाथिको ओजोनको प्वाल टालिँदै छ। यससँगै वायुमण्डलमा बहावमा परिवर्तन

भारतले बनायो कोरोना टेस्ट किट, मूल्य १२ सय

एजेन्सी- भारतको पुनेस्थित प्रयोगशालाले भारतमा पहिलो कोरोना परीक्षण किट बनाइएको छ । भारतले कोरोना भाइरसको परीक्षण कम गरेको भन्दै आलोचना भइरहेका बेला भारतमै पहिलो टेस्ट किट बनाइएको हो । भारतले

डेढ लाखभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि घर भए

काठमाण्डाै– विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् । एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात

नरेन्द्रे मोदीले जनतासँग मागे माफी

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्रे मोदीले जनतासँग माफी मागेका छन् । भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको

केजरीवालले भने: लकडाउनमा गीता पढेर बस्नु

एजेन्सी – कोरोना भाइरस रोकथामका लागि विभिन्न देशमा लकडाउनको घोषणा गरिएको छ । भारतमा पनि सरकारले २१ दिने लकडाउन लगाएको छ । यहीबीचमा दिल्लीका मुख्यमन्त्रीले लकडाउनमा मानिसहरुलाई गीता पढ्न सुझाव

सरकारको राहत प्याकेज: घरभाडा छुट देखि स्कुलको शुल्क नलिने सम्म

काठमाडौं- सरकारले चैत महिनाको घरभाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ भने निजी स्कुलहरुलाई चैतको शुल्क मिनाहा गर्न पनि आग्रह गरेको छ। त्यस्तै, विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय पनि

सरकारले भन्यो: घरधनीले घरभाडा नलिनु

काठमाडौं- सरकारले घरभाडा नलिन घरधनीहरूलाई आग्रह गरेको छ । असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारलेआग्रह गरेको हो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह

कोरोना रोकथामका लागि सरकारले बनायो नयाँ टिम

काठमाडौं- सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम बनाएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । सरकारले गर्नुपर्ने काम,

यस्तो छ नयाँ ३५ जनाको कोरोना रिपोर्ट

काठमाडौं- कोरोना भाइरसको संक्रमण आशंकामा दैनिक जारी परीक्षणअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ३५ जनाको नतिजा सार्वजनिक गरेको छ। तर यसमध्ये कसैमा पनि कोरोना भाइरस नदेखिएको मन्त्रालयले जानकारी दिएको छ।

भारतबाट आउने नेपालीका लागि सीमा नाका खुलाउने

काठमाडौं- भारतको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ। आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले सीमा क्षेत्रमा अलपत्र परेकालाई नेपाल प्रवेश गर्न दिइने निर्णय