हिमालपोस्ट, Author at Himal Post - Page 1203 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

काठमाडौंमा बिहानै ६ सय १७ जना पक्राउ

काठमाडौं- उपत्यकामा लकडाउन उल्लंघन गर्ने ६ सय १७ जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको भन्दै आइतबार बिहानै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान

स्वास्थ्यमन्त्री बचाउन योगेश खुलेरै लागे: डाक्टरको भन्दा ढकालको चिन्ता

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बचाउ गरेका छन् । मन्त्री भट्टराईले उपकरण तथा औषधि आपूर्ति र वितरणमा स्वास्थ्यमन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका

निको भएकाहरूलाई फेरि सङ्क्रमण बढेपछि टाउको दुखाई बन्दै कोरोना

एजेन्सी– कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएर निको भएका मानिसमा फेरि चाँडै नै सङ्क्रमण हुने गरेको पाइएको छ । जापानका एक पुरुष कोरोना सङ्क्रमणबाट पूरै निको भएर सामान्य जीवनमा

बेलारुस: जहाँ सरकारले चासो नदेखाएपछि जनता आफैँ सचेत बने

काठमाडौं – पछिल्लो समय युरोपेली मुलुक र अमेरिका कोरोनाको चपेटामा छन्। चाइनाबाट सुरु भएको कोरोना संक्रमण अहिले युरोपका सबै देशमा फैलिन थालेको छ। युरोपेली देशले केरोना नियन्त्रणका लागि दुई जनाभन्दा

संक्रमित युवाको पिडा: आफ्नै खबर पत्रिका पढेर थाहा भयो, स्वास्थ्यकर्मी नजिकै परेनन्

धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाले उचित उपचार नपाएको गुनासो गरेका छन् । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको बताए । ‘चार दिनसम्म

विदेशबाट आउनेको खोजीकार्य तिब्र

पाल्पा । बैदेशिक रोजगारीबाट फर्किएकाहरुबाट कोरोना भाइरसको संक्रमण जोखिम रोकथाममा चुनौती बन्न थालेपछि स्थानीय तहहरुले त्यस्ता व्यक्तिहरुको तथ्याङक संकलन सुरु गरेका छन् । तथ्याङकसंगै उनिहरुलाई निगरानीमा राखेर घरमै वा स्थानीय

बेल्जियमबाट आएकी अर्की युवतीमा पनि कोरोना संक्रमण

काठमाडौँ- बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगेको छ जसमध्ये एक उपचारपछि घर फर्किसकेका

लकडाउन अवधि बढाउने तयारी

काठमाडौं – सरकारले लकडाउनको समयावधी बढाउने तयारी गरेको छ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाएर २१ दिन पुर्याउन लागिएको हो । सरकारले अहिलेकै अवस्थामा लकडाउन खोल्ने अवस्था नरहेकाले

बिल गेटस् र मार्क जुकरवर्ग मिलेर कोरोनाविरुद्ध लड्ने: २५ मिलियन डलर घोषणा

एजेन्सी – फेसबुकका संस्थापक मार्क जुकरवर्ग र उनकी पत्नी डा. प्रिसेला च्यानले कोरोना भाइरसविरुद्ध लड्न च्यान जुकरवर्ग इनिसिएटिभ्सको सुरुवात गरेका छन्। उनीहरुले कोरोना भाइरसको भ्याक्सिन बनाउने अनुसन्धान गरिरहेका समूहलाई बिल

कोरोनाकै कारण अमेरिका र ट्रम्प दुबैको भाग्य बदलिन सक्छ

बीबीसी- अमेरिकामा बेरोजगारीको संख्या बढेको छ। पछिल्लो समय करिब ३० लाखभन्दा बढीले आफूलाई बेरोजगारीका रूपमा सूचीकृत गराएका छन्। यो रेकर्डले रातारात अमेरिकाको अर्थव्यवस्था गहिरो संकटमा फसेको देखाउँछ। सरकारले लकडाउनको घोषणा

अब ५ मिनेटमै कोरोना सङ्क्रमण पत्ता लाग्ने

एजेन्सी – पछिल्लो समयमा अमेरिकामा पनि महामारीको रुपमा फैलिएको कोरोनाको परीक्षण अब छिटो हुने भएको छ । अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने

फ्रान्सबाट आएकी युवती डिस्चार्ज भएको हल्ला गलत: अस्पताल

काठमाडौँ– टेकु अस्पतालमा उपचाररत १९ वर्षीया युवतीको डिस्चार्ज भएको भनि फैलिएको हल्ला सत्य नभएको अस्पतालले जनाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको