
कृष्णा यादब/वीरगंज विरगंज महानगरपालीका वडा नम्बर २४ रामगढवाको वडा कार्यालयको भवनमा रहेको स्वास्थ्य चौकी र कार्यलयमा चोरी गरि आगजनी गरिएको छ । पर्सा प्रहरीले जनाए अनुसार बिहिबार राति वडा कार्यालयको

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएकाे जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिततामा संलग्नलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा निष्पक्ष अनुसन्धान

एजेन्सी- विश्वमा (काेभिड-१९)कोरोना भाइरस महामारी फैलिएपछि कोरोना बीयर उत्पादन बन्द गरिएको छ । मेक्सिकोमा रहेको कम्पनी ग्रपो मोडेलोले सरकारको आदेशबमोजिम बीयर उत्पादन बन्द गरेको जनाएको छ । मेक्सिको सरकारले अत्यावश्यक

काठमाडौं- कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण भएको पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना सङ्क्रमित सात जना पुगेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ

काठमाडौं- कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनलाई लम्ब्याउने तयारी गरेको छ। समितिले कम्तीमा चैतसम्म लकडाउन लम्ब्याउने तयारी गरेको बुझिएको छ । १७ गते बसेको उच्चस्तरीय समिति बैठकले २५
धनगढीमा पनि कोरोनाको शङ्का गरिएका एक जनाको मृत्यु भएको छ । माया मेट्रो अस्पतालले कञ्चनपुरकाे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवाकाे उपचारका क्रममा मृत्यु भएको

विशाल पाण्डेय/कैलाली कैलालीमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका- ९ का २४ वर्षिय भुवन रावलले सोहि स्थानकी २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको ईलाका

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र स्वस्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसंग माग राखेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका

एजेन्सी- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाको भ्रमणमा रहेका मानिसहरु र आफ्नै कमाईले टिक्न नसक्ने विद्यार्थीहरुलाई आआफ्नै घर फर्कने बेला भएको बताएका छन्। उनले अहिले कोरोना संक्रमणको संकटका बेला आफ्नो देशले

काठमाडौं- राष्ट्रिय जनमोर्चाले सीमा क्षेत्रमा फसेका नेपाली नागरिकको समस्यामा ध्यान दिन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्तिमार्फत् अध्यक्ष चित्रबहादुर केसीले तत्काल सीमामा फसेका नेपालीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्न समेत माग

एजेन्सी- कोरोना महामारीले विश्व ठप्प बनेको छ । नेपालले पनि चैत ११ देखि देशैभर लकडाउन गरेर सम्भावित सङ्क्रमण रोकथाम गर्न पहल गरेको छ । एउटा नयाँ अध्ययनलाई आधार मान्ने हो