भूकम्पको धक्का महसुस
काठमाडौं- बिहिबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
सुदुरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
बझाङ केन्द्र बनाएर राति ८: ५५ मा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ।
भूकम्पको ठुलो झट्का महसुस भएको स्थानीयले बताएका छ ।