हिमालपोस्ट, Author at Himal Post - Page 1179 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

लकडाउन ब्यापक लम्बिने सङ्केत: हटाए झन् घातक हुने डब्लुएचओको चेतावनी

काठमाडौं- विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे

प्रधानमन्त्री कार्यालय रनलभुल्ल पार्ने रक्षामन्त्री र गृहमन्त्रीको द्वन्द्व

काठमाडौँ- कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको नाममा बिहीबार लकडाउनका कारण रोकिएकालाई राजधानीबाहिर जान दिने निर्णय भयो । सोही निर्णयका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज ‘ओपीएमसीएम’

गृहमन्त्रीको नियतमा ‘बादल’ लागेको त होइन ?

काठमाडौं- कहिले यातायात सिन्डिकेट अन्त भएको घोषणा त कहिले विकास अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको प्रचार, कुनै पनि योजना टुंगोमा पुर्‍याउन असफल गृह मन्त्रालय अहिले निष्क्रिय छ। तर, सधैं ‘लकडाउन’मा बस्ने

चीन सरकारद्वारा मासु खान योग्‍य पशुको सूची तयार

एजेन्सी- चीन सरकारले मासुका लागि गरिने पशुपालनको सूची तयार गरेको छ । नोभेल कोरोना भाइरस जनवारबाट सरेको भन्‍ने विभिन्‍न अध्‍ययनहरुले सुझाइरहेका बेला चीन सरकारले भने मासुका लागि कुन-कुन पशु पाल्‍न

न्यूयोर्कको कहर: लास धेरै भएपछि सामूहिक चिहान, बाहिरिए यस्ता तस्बिर

एजेन्सी- अहिले सबैभन्दा बढी कोरोनाले थालिएको अमेरिकाको न्यूयोर्क शहर मानिसहरूका लागि कहर बनेको छ। कोरोना महामारी नरोकिएपछि सबैभन्दा बढी समस्या बनेको लास व्यवस्थापन गर्न बनाइएको सामूहिक चिहानको ड्रोनबाट लिइएको तस्बिर

वृद्धवृद्धा र दिर्घरोगीका लागि थाहा नगरपालिकाको विशेष व्यवस्था

हेटौँडा– वृद्धवृद्धा तथा दिर्घरोगीहरूका लागि मकवानपुरको थाहा नगरपालिकाले विशेष व्यवस्था गरेको छ । उनीहरूले नियमित सेवन गर्ने औषधि सम्बन्धित वडामै पुर्‍याउने व्यवस्था नगरपालिका आफैले गर्ने भएको भएको हो । लामो

स्वास्थ्य व्यवसायी समिति सैनामैनाद्धारा स्वास्थ्य सामाग्री सहयोग

कृष्ण ज्ञवाली/रुपन्देही कोरोना भाइरसको महामारीका बेला जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी तथा एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य व्यवसायी समिति सैनामैना रुपन्देहीले उनीहरूको सुरक्षाका लागी शुक्रवार

किसानको ऋणको ब्याज तिरिदिने प्रदेश दुई सरकारको घोषणा

जनकपुरधाम– कोरोना सङ्क्रमणका कारण व्यवसाय चौपट भएपछि प्रदेश दुई सरकारले राहतका प्याकेज ल्याएको छ । प्रदेश दुई सरकारले किसानहरुले बैंक वित्तिय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज तिरिदिने

सङ्कटका बेला जनतामाथि सरकारले गरेको अर्को भद्दा मजाक

काठमाडौं- शुक्रबार र शनिबार काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट एकाएक सरकार पछि हटेपछि यसले शिर्ष नेता, सरकारका विभिन्न निकाय, राष्ट्रिय राजनीति देखि सर्वसाधारण सम्मको ध्यान खिच्यो

कोरोना उपचारमा प्रयोग भइरहेका औषधिको नेपालमा के छ अवस्था ?

बीबीसी- कोरोनाभाइरस सङ्क्रमणको उपचारमा उपयोगी हुने भन्दै विश्वभरि नै अहिले औलो रोगको नियन्त्रणका लागि प्रयोग हुने एउटा औषधिको माग बढिरहेको छ। विभिन्न देशका सरकारहरूले यो औषधिको जोहो गर्न थालेका छन्।

कोरियामा रहेका नेपालीलाई खुसीको खबर

काठमाडौं- दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन

कोरोनाले देखायो अमेरिकी गोरा र अश्वेतबीच अचम्मको असमानता

बीबीसी- शिकागोका स्वास्थ्य अधिकारीहरूले दिएको तथ्याङ्कले कोरोनाभाइरसका कारण अश्वेत जातिका अमेरिकीले ठूलो सङ्ख्यामा ज्यान गुमाएको देखाएका छन्। उनीहरू त्यहाँ कुल जनसङ्ख्यामध्ये ३० प्रतिशत छन्। तर कुल सङ्क्रमितको आधा र कुल