
काठमाडौं- बेलायतमा कोरोना सङ्क्रमणकै कारण सात जना नेपालीको ज्यान गएको छ । पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या सात पुगेको हो ।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । शुक्रबार भएको संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा आफूहरु सहमत

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आक्रोश पोख्दै सरकार फेरि बदनाम भएको बताएका छन् थापाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संकटका बेला सरकारी समन्वय कमजोर हुँदा जनताले
काठमाडौं- सुदूरपश्चिमको अछाम घर भएका हाल भारतको मुम्बईमा बस्दै आएका एक परिवारका सबै सदस्यमा कोरोना संक्रमण भएको छ । अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवारमा कोरोना भाइरसको संक्रमण

काठमाण्डाै– विश्वभर महामारी बनिरहेको कोरोना भाइरस झन्पछि झन् रहस्यमय बन्दै गएपछि अनुसन्धानकर्ताहरू समेत आश्चर्यमा पर्न थालेका छन् । पछिल्लो समय करिव ५० प्रतिशत सङ्क्रमितमा कुनै लक्षण नै देखिन छाडेको उनीहरूको

काठमाडौं- कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर आएका

काठमाडौं- स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुखलाई सरकारले रातारात कारागार विभाग सरुवा गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयबाट १५ दिनअघि मात्र स्वास्थ्य सेवा विभागमा सरुवा गरिएका

काठमाडौं- पेट सुन्निएर छटपटाइरहेका बुबालाई एम्बुलेन्सबाट बिहीबार बिहान वीर अस्पतालको आँगनमा ल्याइपुर्याउँदा मकवानपुर पालुङका कमल गोपालीले राहतको सास फेरेका थिए। बुबाको शीघ्र उपचार हुने अपेक्षा गरेका थिए। तर, देशकै पुरानो

काठमाडौं – कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार

दमौली- ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ । ती युवतीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन

एजेन्सी- विश्वव्यापी कोरोना (कोभिड–१९) भाइसरको महामारीले विश्वभर झण्डै एक लाखको ज्यान गइसकेको छ । कोरोना भाइरसले जनसँगै विश्वमा ठूलो धनराशी समेत क्षति गराएको छ । अहिले सामान्य मानिसलाई कोरोनाबाट बच्दै

काठमाडौँ– ओम्नीले ३ वर्षअघि जनक शिक्षा सामग्री केन्द्रको कागज छपाइ, निर्वाचन आयोगको सामान आपूर्ति र मतदाता परिचयपत्र बनाउने जिम्मा पाएको थियो । सरकारी ठेक्कामा ओम्नीका लागि यी सुरुवाती यात्रा थिए