हिमालपोस्ट, Author at Himal Post - Page 1167 of 3110 Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

हिमालपोस्ट

न्युयोर्क: करिब ४ हजार जनाको अस्पताल नै पुर्‍याउन नपाई मृत्यु

काठमाडौं – कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्‍याउन नपाई घरमै मृत्यु भएको खुलेको छ । मार्च ११ देखि अप्रिल

छिमेक मै कोरोनाको यस्तो ताण्डव

काठमाडौं- छिमेकी भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १२ हजार नाघेको छ भने मृत्यु हुनेको सख्या ४ सय २२ पुगेको छ। वर्ल्डोमिटर्सको पछिल्ला तथ्याङ्क अनुसार बुधबारसम्म भारतमा १२ हजार ३

स्वास्थ्य सामग्री ल्याउनेबारे बल्ल टुङ्गो लाग्यो

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सरकारले चीनको सप्लायर्ससँग सम्झौता गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयबाट सूचीकृत कम्पनीमार्फत औषधि तथा औषधिजन्य उपकरण ल्याउने तयारी

डोनल्ड ट्रम्प र विश्व स्वास्थ्य संगठनबीच थपिँदै तनाव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै

ट्रम्पले भने: कोरोनाको उच्च तह पार भयो, अब सबै सामान्य बन्छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन्। महामारीका कारण सिर्जित संकटको माथिल्लो तह अमेरिकाले देखिसकेकाले केही राज्यहरु यहि महिना (अप्रिल) मै

न्यूयोर्कको अस्पतालले भर्ना लिएन: कोरोनाका कारण नेपालीको कोठामै मृत्यु

अमेरिका : अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको

महामारीको रुप झनै तिब्र: एकैदिन मर्नेको संख्या अत्यधिक

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमण झनझन् तीब्र बन्दै गएको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर झण्डै आठ हजारको मृत्यु भएको छ। वल्र्डओमिटरका अनुसार बिहीबार बिहान सबा ६ बजेसम्मको तथ्यांकअनुसार

टेलिकमको कोरोना सर्वेक्षण: एकैदिन ७ लाख सहभागी, कारी हुने सहभागी ?

काठमाडौं- कोरोनाका सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन्। नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो।

अध्ययन भन्छ: कोरोनाबाट बच्न २०२२ सम्म सामाजिक दुरी कायम गर्नुपर्छ

एजेन्सी – कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले

धारचुलामा अलपत्र १५ सय नेपाली ल्याउन स्थानीयस्तरमा सहमति, केन्द्रले दिएन निर्णय

गोकर्ण दयाल, बैतडी भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ । सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं

आरडीटी गर्दा चितवनमा चार जना कोरोना पोजेटिभ भेटिए

चितवन- र्‍यापिड टेस्टको क्रममा चितवनमा चार जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । बुधबार चितवन जिल्लामा भएको मध्य चार जनामा र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका

महामारीकै बेला अमेरिकालाई चीनको कडा चेतावनी

काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई अमेरिकाले आर्थिक सहयोग नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेपछि विश्वभरबाट ट्रम्पको निर्णयको विरोध भएको छ। ट्रम्पले मंगलबार डब्लूएचओले कोरोना भाइरसको संकटलाई राम्रोसँग समाधान गर्न