हिमालपोस्ट, Author at Himal Post - Page 1099 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

लकडाउनमा कोरोनाको डर भगाउने, स्वस्थ र मस्त बन्ने डा. पाण्डेका २० मन्त्र

-डा. रविन्द्र पाण्डे, जनस्वास्थ्यविद कोरोना संक्रमण इपिडेमिक, इन्डेमिक, पेन्डेमिक, इन्फोडेमिक हुँदै अहिले साइकोडेमिक भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मनोसामाजिक असरहरु देखा परेका छन् । कोरोना संक्रमण अल्पकालीन

स्वास्थ्यमन्त्री ढकाललाई कोरोना संक्रमणको आशंका: रिपोर्ट आउंदै

काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा राखिएको छ। ढकालले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा बसेका हुन्। मन्त्रालय स्रोतका अनुसार बिहीबारदेखि मन्त्री ढकाल

सर्लाहीमा बर्षा र हाबाहुरीको बितण्डा: कैयौं घरहरूमा क्षती, प्रहरी चौकीमा समेत क्षती

जनकपुर- सर्लाहीमा बर्षा र हाबाहुरीले विध्वंश मच्चाएको छ । चर्को हुरी तथा बर्षाले प्रहरी चौकीसहित आधा दर्जनभन्दा बढी घरमा क्षति पु-याएको छ भने एक जना घाइते भएका छन् । सोमबार

तीन जना बच्चासहित रौतहटमा थपिए नयाँ २२ जना संक्रमित

रौतहट-मंगलबार रौतहटको चार नगरपालिकामा थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को

स्याङ्जामा पनि सल्कियो कोरोना संक्रमण: पहिलो पटक दुई जनामा पुष्टि

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित हुने जिल्लामा स्याङ्जा पनि थपिएको छ। मंगलबार जिल्लामा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले भारतबाट आएका

सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- सिरहामा मंगलबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सबै भारतबाट आएको खुलेको छ। संक्रमित हुनेहरुमा भगवानपुर गाउँपालिका–४ का ३६, २६, २९, ३७ वर्षीय पुरुष र

रुकुमको घटनाका विषयमा जनार्दन शर्माले बोल्दैगर्दा संसदमा हङ्गामा

काठमाडौं- रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाका बिषयमा रुकुमकै सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले संसदमा कुरा उठाएपछि हङ्गामा भएको छ । रुकुम

संक्रमण कम भएका राष्ट्रमा महामारीको दोस्रो चरण छिट्टै सुरू हुने डब्लुएचओको चेतावनी

काठमाडौं- कोरोना संक्रमण रोकिएका तथा ओरालो लागेका राष्ट्रमा फेरि महामारीको दोस्रो चरण छिट्टै सुरू हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । पुनः महामारीको दोस्रो लहर आउन सक्ने भएकाले सचेत रहन

एमसीसीबारे साझा पार्टीका दुई विकल्प: सम्झौता संसोधन वा खारेज

काठमाडौँ – साझा पार्टीले एमसीसी सम्झौताबारे दुई विकल्प अगाडी सरेको छ । सम्झौता संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति साझाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दुई विकल्प अगाडी सारेको

अब मलेसियामा पनि इसेवाको वालेट टु वालेट रेमिट्यान्स: झनै सजिलो

काठमाडौ- प्रविधिको नयाँ नयाँ प्रयोगले मानिसको जनजीवन झनै सहज बन्दैछ । पहिले निकै झन्झटिलो हुने सेवाहरू पनि अहिले निकै सजिलो र छरितो बन्दै गएका छन् । यस्तैमा इसेवा मनि ट्रान्सफरले

सुर्खेतमा नयाँ १२ संक्रमित थपिए

काठमाडौं- सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार साँझ पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका कोरोना फोकलप्रशन डा.

ड्युटीमा रहेका प्रहरीलाई नै टिप्परले ठक्कर दिएपछि…

भक्तपुर- मंगलबार बिहानै ड्युटीमा रहेका प्रहरीलाई नै टिप्परले ठक्कर दिएको छ । भक्तपुरको नयाँ ठिमी चोकमा ड्युटी गरिरहेका एक प्रहरीलाई टिपरले ठक्कर दिइ घाइते बनाएको हो । बा ४ ख