
एजेन्सी- भारत अहिले कोरोनाको निकै जोखिम परिस्थितिबाट गुज्रिरहेको छ । यहि अनुपातमा कोरोना भाइरसको महामारी बढ्दै जानेहो भने निकै छोटो समयमा निकै तुलो संख्यामा संक्रमित बढ्ने पक्का छ । हाल

काठमाडौं- कोरोना महामारीका कारण जारी लकडाउनका कारण समस्यामा परेका निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । आज (सोमबार) राष्ट्रका नाममा सम्वोधन गर्दै

बुटवल- अर्घाखाँची जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोना संक्रमण नदेखिएको जिल्ला अर्घाखाँचीमा सोमबार पहिलोपटक दुई जना कोरोना संक्रमित भेटिएका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई

काठमाडौं- नेशनल मेडिकल कलेजमाथि कारबाही हुने भएको छ। संकट व्यवस्थापन केन्द्र पर्साले वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमाथि छानबिन एवं कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय

-डा. विनय राज काफ्ले कोरोना भाइरसको महामारीले समग्र विश्वलाई स्वास्थ्य क्षेत्र पुनर्निर्माणको आवश्यकता महसुस गराएको छ। केही महिना अघि सम्म सम्पन्नताका सूचकका रूपमा लोकप्रिय ‘विकास’का परिभाषाहरू आज सूक्ष्म भाइरसका टुक्राका

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइईको वार्षिक क्यालेन्डर खेर जान नदिन

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्न पाँचवटा सुझाव दिएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा ओलीले नेपालमा कोरोनाको अवस्था भयावह हुने चेतावनी दिँदै पाँच सुझाव दिएका

काठमाडौं- वीरगञ्जमा एकको मृत्युपछि कोरोना पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा एक जना वृद्धको अन्त्यष्टि पछी मात्र कोरोना संक्रमण भएको फेला परेको हो । जेठ ४ गते राति
काठमाडौं- सोमबार बिहानै ७२ जना नयाँ संक्रमित थपिएका छन् । रौतहट, धनुषा ,कपिलवस्तु, काठमाडौं, बारा, सप्तरी बर्दिया, बाँके, दैलेख, लगायतका जिल्लामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै

नयाँ दिल्ली- पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गुल्मी क्षेत्र न. २ का सांसद गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपाली समुदायमा राहत वितरण गरिएको

काठमाडौं: नेपालमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

एजेन्सी- कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी ‘पूर्णतः बनावटी र मनगढन्ते’ रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन्। निर्देशक वाङ यीले आइतबार