हिमालपोस्ट, Author at Himal Post - Page 1100 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

चीनले लगायो अमेरिकालाई गम्भीर आरोप

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) का विषयमा अमेरिकाले ‘षड्यन्त्र र झूटहरू’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिका ‘राजनीतिक भाइरस’ ले संक्रमित भएको आरोप

ट्रम्पले खाइरहेको औषधि कसैले नखानु: डब्लूएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भारसको संक्रमण रोक्न भनेर विभिन्न देशले गरिरहेको मलेरियाविरुद्धको औषधिको परीक्षण प्रयोग तत्काललाई रोक्न आग्रह गरेको छ। जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक

स्टाफ नर्स जसले कुनै औषधि नखाइ कोरोनालाई जितिन

काठमाडौं- मुलुकमै पहिलो पटक कोरोना संक्रमण पुष्टि भएकी स्टाफ नर्ससहित कपिलवस्तुका ११ जना कोरोनालाई जितेर घर फर्केका छन्। कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स सोमबार निको भएर घर फर्केकी हुन्।

लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्ने चन्द्र शमशेरको पत्र

काठमाडौं- पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ ।

अमेरिकामा १ लाखको ज्यान गयो: कम भएको छैन महामारी

काठमाडौं- कोरोना महामारीकै कारण सबैभन्दा धेरै क्षती बेहोरेको अमेरिकामा मृतकको संख्या १ लाख पुग्नै लागेको छ । मंगलबार बिहानसम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएको छ । भने

दुलही लिन गएको छोरा ला’श बनेर आयो, पापीहरुले कलिलैमा मारिदिए

काठमाडौं- जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम

विदेशबाट नौ लाख नेपालीलाई स्वदेश ल्याइने, यसरी हुँदैछ तयारी

काठमाडौं- कोरोना भाइरस रोग (कोभिड-१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ। यसको व्यवस्थापनका लागि सरकारको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय

दलित युवालाई मारेर गाउँलेले भेरीमा बगाइदिए, तीनको शव भेटियो, तीन अझै बेपत्ता

काठमाडौं – नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ। कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब

अब लकडाउनको स्वरूप बदलिने: कस्तो हुन्छ स्वरूप ?

काठमाडौं- सोमबार राष्ट्रका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सम्पूर्ण रूपमा कोरोना रोकथाम र नियन्त्रणमा सरकारी प्रयासबारे केन्द्रित छ । सम्बोधनमा प्रधानमन्त्रीले कोरोना समस्या लामो समयसम्म रहने भएकाले अब लकडाउनको

उच्च जोखिममा दैलेख: भारतबाट मात्र ४२ हजार आउने

काठमाडौं- कामको सिलसिलामा भारत गएकामध्ये ४२ हजार नेपाली नागरिक दैलेख भित्रिने आकलन गरिएको छ । सोमबारसम्म पाँच हजार एक सय ७३ जना जिल्ला भित्रिसकेका छन् ।जिल्ला प्रशासन कार्यालय दैलेखले सो संख्याको आकलन

कोरोना महामारी बीच दिल्लीमा थपियो अर्को समस्या

एजेन्सी- भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि हुदै आएको छ ।

संकटमा ‘युवा चिकित्सक’ र ‘राष्ट्रका लागि युवा’ले गरेका प्रयास

-डा. निकोलश भुसाल हामी युवा चिकित्सक सङ्घ र सहयात्रा राष्ट्रका लागि युवा विगत लामो समयदेखि राष्ट्रको सामाजिक र आर्थिक रूपान्तरणमा लागि रहेका छौँ । स्वर्गको पहिचान नेपाल अन्तर्गत स्वस्थ्य नेपाल