विशाल पाण्डेय, Author at Himal Post - Page 56 of 202 Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

विशाल पाण्डेय

करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युत प्राधिकरणमा कार्यरत भिमदत्त नगरपालिका- १९ का चन्द्रदेव भट्टको विद्युत कार्यालयमा आइतबार बिहान करेन्ट लागी मृत्यु भएको हो । भट्ट विद्युत कार्यालयमा

भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजार दरका नोटहरु नचलाउने निर्णय गरेपछि

दानुफाँटा नमुनाको पाँचौं साधारण सभा सम्पन्न , वैज्ञानिक वन व्यवस्थापन गर्ने लक्ष्य

गोविन्द बीसी / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ बुटकौवामा रहेको दानुफाँटा नमूना सामुदायिक बन उपभोक्ता समूहको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बन उपभोक्ता समूहका अध्यक्ष

चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु

कञ्चनपुर । चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु भएको छ । शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका कृष्णपुर नगरपालिका–३ देखतभूलीका ८ वर्षीय टेक बहादुर सुनार र १२ वर्षीय धन बहादुर

बैतडीमा स्वास्थ्य स्वयंसेविकालाई रु छ हजार प्रोत्साहन भत्ता

बैतडी (रासस) । बैतडीको दोगडा -केदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिने भएको छ । गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका

मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु, दर्जन बढीको स्थिती गम्भीर

एजेन्सी । भारतको कर्नाटकमा रहेको चमराजनगर जिल्लामा एक मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ को मृत्यु भएको छ भने दर्जन बढीको स्थिती गम्भीर छ । मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना

मोटरसाइकलमा सल बेरिएर कैलालीमा एक महिलाको मृत्यु 

कैलाली । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मुत्यु भएको छ । धनगढीको पुरानो सब्जीमण्डी नजिक मुख्य सडकमा मोटरसाईकल दुर्घटना हुँदा धनगढी उप–महानगरपालिका- ५ कि ४४ बर्षिया रुमला ऐरीको

दलित महिला संघद्बारा बर्दगाेरियामा सम्वाद कार्यक्रम सम्पन्न

राजेन्द्र रावल बाैनियाँ । दलित महिला संघ (फेडाे) कैैैलालीकाे आयाेजनामा “समग्र विकासकाे अवराेध,जातिय तथा लैंगिक विभेद” भन्ने मुल नाराका साथ शुक्रबार कैैैलालीको बर्दगाेरिया गाउपालिकामा एक सम्वाद कार्यक्रम सम्पन्न भएको छ

कैलालीमा जीप र मोटरसाइकल ठोक्किदा ३ जना घाइते 

गोविन्द बीसी / बौनिया  । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको मध्यवर्ती साँडेपानीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर-२ साँडेपानी बजार देखि

दलित सहकारी संंस्थाकाे २१ औं वार्षिक साधारण सभा सम्पन्न

जुद्ध चाैधरी / पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका -३ आइविआरडीमा रहेकाे दलित सहकारी सँस्था लिमिटेडले बिहीबार  आफ्नाे २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ। आइविआरडीको खुला मञ्चमा भएकाे साधारण सभा

हरिदत्त फुलारा र संगिता रानाको नयाँ गीत ‘सँगैसँगै हिँडे पनि’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । गायक हरिदत्त फुलारालेे नयाँ ‘क्लासिकल’ गीत बजारमा सार्वजनिक गरेका छ्न । उनले ‘सँगैसँगै हिँडेपनि नजिकिन सक्दिन म..’ बोलको नयाँ गीत बुधबार बजारमा सार्वजनिक गरेका हुन । यो गीतमा गायक