विशाल पाण्डेय, Author at Himal Post - Page 185 of 202 Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

विशाल पाण्डेय

माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन

डोटी ।। ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन गरेका छन् । डोटीमा १०/१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै

सँगै सुतेका दुई साथीको घनले हानी हत्या गरेको खुलासा

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधिन माउन्टेन रिसोर्ट एण्डा स्पा भवनमा गत आइतबार गरिएको दुईजनाको हत्या सँगै सुतेको साथीले गरेको पुष्टि भएको छ । मोबाइल चोरको दोष लगाएपछि धनकुटाको

माघ ५ बाट सुरु हुने भनिएको डिपिएल चैत्रमा सर्‍यो , दर्ता प्रक्रिया सुरु

कैलाली ,धनगढी ।। कैलालीको धनगढीमा माघ ५ गतेबाट गर्ने घोषणा भएको धनगढी प्रिमियर लिगको मिती करीव दुई महिना पछाडी सरेको छ । प्रतियोगिता चैत्र १७ देखि बैसाख १ गतेसम्म हुनेभएको छ

कटुवा पेस्तोल र रिभल्वरसहित एक युवक पक्राउ

काठमाडौं– कोटेश्वरको एक गेष्ट हाउसबाट कटुवा पेस्तोल र रिभल्वरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीले बिहिबार दिउसो सुवास कार्कीलाई पक्राउ गरेको हो। उनको साथबाट ५ गोली

आफ्नै ठाउँमा राजधानीको माग राख्दै प्रदेश ७ का विभिन्न ठाउँमा आन्दोलन चर्कियो

कैलाली ।। सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरेसँगै विभिन्न प्रदेशका सम्भावित राजधानीस्थल आन्दोलित हुँदै आएका छन् । राजधानी नतोकेको अवस्थामा धनगढी अस्थायी मुकाम भएको हल्ला चलेसँगै आन्दोलन चर्किएको हो । साविकको

वीर र कान्ति बाल अस्पतालमा डर लाग्दो उडुसआतंक

काठमाडौं ।।   देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । उडुसको टोकाइबाट उपचारका लागि आउने बिरामी, कुरुवा र

कैलालीमा पूर्वराजाको स्वागतको लागि सर्वसाधारणको घुइँचो

कैलाली । मध्य र सुदूरपश्चिमको भ्रमण गर्ने क्रममा   पूर्वराजा ज्ञानेन्द्र शाह नेेेेपालगन्ज को करिब एकसाता लामो बसाइपछि आज (बुधबार) धनगढी पुगेका छन् । पुर्व राजा शाह आउने भन्ने थाहा पाए

अब प्रतिनिधिसभामा अाकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी

काठमाडौँ (रासस) । व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको  छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ । सचिवालयका प्रवक्ता

प्रदेश नं ७ को राजधानी दिपायल हुनुपर्छ भन्दै अनिश्चितकालीन हड्ताल

डोटी । प्रदेश ७ को प्रदेश राजधानी दीपायललाई बनाउन माग गर्दै अनिश्चितकालीन हड्ताल गरेका छन् । अस्थायी सदर मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्द गरेको हो। बुधबार बिहान

नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु

कैलाली । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले मंगलबार देखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेका छन्  । सरकारले भारतसँग जोडिएका प्रदेश ७ का कञ्चनपुर, कैलाली, दार्चुलालगायत जिल्लाका विवादित सीमा क्षेत्रको सर्वेक्षण

भलिबल च्याम्पियनसीप उपाधी छात्रा तर्फ विज्डम एकेडेमी र शिक्षक तर्फ भानु मा.वि. ले हात पार्‍यो

कञ्चनपुर ।। यहि पुस १५ गते देखि बेलौरीको विज्डम एकेडेमीले आयोजना गरेको विज्डम भलिबल च्याम्पियनसिप २०७४ मंगलबार  सम्पन्न भएको छ । मंगलबार भएका फाइनलका खेलहरुमा छात्रातर्फ विज्डम एकेडेमी बेलौरी प्रथम

कस्तो वेदना ? ‘मर्नुअघि घर जान पाए हुन्थ्यो’

  ललितपुर ।। जस्ताले बेरबार बनाएको छाप्रोको अघिल्तिर थोत्रो सुकुलमा घाम तापिरहेकी थिइन् ६५ वर्षीया टरमैयाँ महर्जन । छेउमा थिए, ७५ बर्से पति माइलाकाजी । माइलाकाजी पत्नीको साथ एकैछिन पनि