विशाल पाण्डेय, Author at Himal Post - Page 182 of 202 Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

विशाल पाण्डेय

साउदी अरब लानको लागि भारत तर्फ जादै गर्दा छ महिलाकाे उद्धार

मलेखु । साउदी अरब लानका लागि भारततर्फ जाँदै गरिएका छ जना महिलालाई प्रहरीले उद्धार गरिएको छ । प्रक्रिया नै नपुयाई भारत हुँदै साउदी अरब जान लागेकी ती महिलालाई प्रहरीले धादिङको

पेन्सनमा मात्रै ४५ अर्ब रुपैयाँ भन्दा बढी खर्च

काठमाडौं  ।  सरकारले पेन्सनको भार कटौती गर्न बनाएको योगदानमा आधारित पेन्सन प्रणालीसम्बन्धी कानुनी मस्यौदा अलपत्र परेपछि राज्यले पेन्सनमा मात्रै चालु आवमा ४५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने भएको आजको अन्नपुर्णमा

धनगढीमा जारी खप्तड गोल्डकपमा थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

कैलाली ।। कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा आज  (बिहिवार) थ्री स्टारलाई हराउँदै  विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। यो वर्षको अहिलेसम्मको सर्वाधिक सफल

घोडाघोडी नगरपालिकामा तेस्रो नगर स्तरीय बिद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सुरु

 हिमाल पोस्ट  सुखड , कैलाली ।। कैलालीको घोडाघोडी नगरपालिकामा तेस्रो नगर स्तरीय बिद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगीता बुधबार बाट सुखडमा सुरु भएको छ । सुखड स्रोत केन्द्रको आयोजना र घोडाघोडी नगरपालिकाको

आयो दु:खद खबर :- दक्षिण कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपाली युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। महोत्तरी बर्दिवास घर भइ करिब ७ महिना पहिले कोरिया आएका प्रकाश थापा मगर बुधबार बिहान मृत फेला परेका हुन्। उनीसँगै

कुवेतस्थित नेपाली दूतावासबाट आयो खुशीको खबर , रोकिएकोे ५ करोड रकम नेपाल फिर्ता

काठमाडौं । नेपाली दूतावास कुवेतले सन् २०१७ मा दूतावासको पहलमा नेपाली कामदारको कुवेतमा विभिन्न कारणले रोकिएको रकम नेपाल पठाइएको जनाएको छ । दूतावासले प्रेस विज्ञप्तिमार्फत् नेपाली मृतक कामदारहरुको क्षतिपूर्तिबापतको बिमा

कञ्चनपुर- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बीना मगरको निर्वाचन खर्च ११ लाख

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका नेतृ बीना मगरले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएकी छन् । कञ्चनपुर जिल्ला निर्वाचन कार्यालयमा मगरले बुधबार बुझाएको

जुम्लाबाट भारत लैजादै गरेका २० बालबालिकाको उद्धार

जुम्लाबाट भारत लैजादै गरेको २० बालबालिकाको प्रहरीले उद्धार गरेको छ । लामा भाषाको पढाइ गराउने भन्दै भारत तर्फ लैजादै गर्दा लिता गाउँपालिकाबाट पातारासी गाउँपालिकाका २० बालबालिकाको प्रहरीले उद्धार गरेको हो

कैलालीको भजनीका बाढीपीडित किसानहरुले अझै पाएनन् राहत

सुखड ,कैलाली ।। कैलालीको भजनीका बाढीपीडित किसानहरु हालसम्ममा पनि बाढी पीडित राहत कार्यक्रमबाट वञ्चित रहेका छन् ।जील्लाका तीन हजार ३३७ किसानमध्ये सबैभन्दा बढी भजनी क्षेत्रबाट दुई हजार किसान वाढि पिडीत

‘अँध्यारोमा रात्रिभोज’ आयोजना गरिँदै

कैलाली, धनगढी  । रोटरी क्लब अफ धनगढीले नेत्रहीनहरुको सहयोगार्थ नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’ (अँध्यारोमा रात्रिभोज) कार्यक्रम गर्दैछ । रोटरी क्लब अफ धनगढीले आज धनगढीमा पत्रकार सम्मेलनको

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

नुवाकोट  । आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न

चर्चा बटुल्दै नब गायक राम बहादुर साउदको “गिदाउड्या छोरेट्टो” देउडा गितले(भिडियो सहित)

विशाल पाण्डेय कैलाली ।। अछामको मेल्लेख गाउपालिका ७ नन्देगडा मौभेरीमा बुबा शिव साउद तथा आमा गेडुदेवी साउदका साईलो छोरा राम बहादुर साउद हाल कैलाली बहुमुखी क्याम्पस धनगढीमा बि.एस सि  अध्ययन गरिरहनु