समाचार Archives - Page 884 of 885 - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

Tag: समाचार

यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो

हरिप्रसाद भुसाल / कार्तिक २ अर्घाखाँची चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम

दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी

कन्चनपुर, असोज ३० । कन्चनपुरका बासिन्दाले दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि जीर्ण बनेको झोलुंगेपुलको मर्मत–सम्भार गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै

पाचौं वार्षिक उत्सवको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका (फोटो: शैलेश पोखरेल)  कोलोराडोबाट सञ्चालित अनलाइन खबर पत्रिका बिआरटी नेपाल डटकम स्थापनाको पाचौं वार्षिक उत्सव पारेर आयोजनामा गरिएको रक्तदान कार्यक्रम शनिवार सम्पन्न भयो । बोल्डर स्थित रक्तसंचार

पूर्ब बडामहारानी बस्ने मञ्जिलको लाइन काटियो

५ भदौ, काठमाडौं । उर्जामन्त्रीको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले आइतबार बिराटनगर, कैलाली र काठमाडौंका वितरण केन्द्रअन्तरगत धेरै

माइती मेलामा सम्मान

किंग खनाल, काठमान्डौ, भाद्र ५ हिन्दु नारीहरुको महान पर्व तीज को अवसरमा सौन्दर्य कलाकर्मिहरुको संस्था ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले तीज माइती मेलाको आयोजना गरि विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच

विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गर्छौं:वैध

इटहरी, २ भदौ– नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने

गाउको युवक संग प्रेम गरेको भन्दै ,आफ्नै १४ वर्षीया छोरीको हत्या

२ भदौ, वीरगञ्ज । पर्साको महादेवपट्टीमा एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको हत्या गरेको बताएका छन् । महादेवपट्टी ३ का शिव मुखिया बिनले छोरी प्रभाको हत्या गरेका प्रहरीसमक्ष बताएका हुन्

महतो भन्छन ‘सरकारमा जान्नौ’

राजविराज, २ भदौ– सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्।   तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति

काश्मिरमा विद्रोहीको आक्रमण

भदौ १,  । भारत प्रशासित जम्मु काश्मिरमा विद्रोहीको आक्रमणमा परी ३ जना सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेमा दुई जना सैनिक जवान भएका भारतीय प्रहरीले जनाएको छ । भारतीय

धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने

भदौ १, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनलाई आफ्नो पहिलो महिनाको तलव दिने घोषणा गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले सो घोषणा गरेका हुन्

म्याग्दीको गलेश्वरमा पहिरोमा पुरिएर एकको मृत्यु

१ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । घरको करेसातर्फ रहेको खेतबाट मङ्गलबार राति आएको पहिरोले घर पुर्दा दग्नाम–४ घर भई हाल

पार्टी सभापति देउवा सित नेबि सङ्घका नेता जीतजंग बस्नेत रूष्ट

काठमाडौँ ३२ साउन साउन २३ गते उद्धाटन भएको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन प्रतिनिधि विवाद मिले पछि आजबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । ने बि सङ्घको नेतृत्वलाई आफ्नो आफ्नो