समाचार Archives - Page 883 of 885 - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

Tag: समाचार

संखुवासभामा प्रहरी र स्थानीयबीच झडप, १५ जना घाइते,

संखुवासभा, मंसिर १ । संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन् । मामलिङ, आँखीभुइ र

नेपाललाई हिन्दु राष्ट वनाउने राष्ट्रिय एजेन्डा सहित दुई राप्रपा एक हुने

भक्तपुर, मंसिर १ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ । भक्तपुरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

संघीय गठवन्धनले कांग्रेसलाई भन्यो-एमालेलाई पर्खनु पर्दैन, संशोधन दर्ता गर्नुस्

१ मंसिर, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रमुख विपक्षी एमालेसँग सहमति गर्ने नाममा संविधान संशोधन विधेयक नरोक्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ । गठवन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले बुधबार

सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उच्याल्यो । मंगलबार

रिडी बजारमा झडप : प्रहरीबिटमा आगजनी

हिमाल पोस्ट/ गुल्मी जिल्लाको रिडीमा तनाव उत्पन्न भएको छ । स्थानीयहरु रिडीमै नगरपालिका र गाउपालिकाको केन्द्र बनाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका बेला उनीहरुमाथि प्रहरीले दमन गरेको छ । आन्दोलनमा प्रहरीले दमन

संजय उल्टो दौडेर काठमाडौँदेखि दोलालघाट पुग्ने

काठमाडौँ, २३ कात्तिक– लामो दुरीका धावक एवं विश्व पर्वतारोही संजय पण्डितले काठमाडौँ देखि दोलालघाटसम्म उल्टो पैदल दौड गर्ने भएका छन् । अस्ट्रेलिया महादेशको सर्वाधिक ठूलो पर्वत कोजिय्सको हिमाल उल्टो हिँडेर

काठमाण्डौमा श्री एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं, कात्तिक २० – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर उड्ने क्रममा दुर्घटना भएको छ । जिरीको लागि उड्न लागेको 9N-LLF हेलिकप्टरको पछाडीको भाग ढिस्कोमा छोएको श्री एयर कर्पोरेटका निर्देशक

हङकङमा यसरी थुनिए बाबुराम भट्टराई

हङकङ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ । भट्टराईले यो नेपालीहरुमाथिको अपमान भएको भन्दै यसबारे चीनसँग गम्भीर

मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै जाने

१३ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा उनलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर मुखर्जीको नेपाल

दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान (फोटो फिचरसहित)

गुल्मी, ९ कात्तिक । अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ । यहाँ पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर

कक्षा १० मा एसईसी र १२ मा एसएलसी !

६ कात्तिक, काठमाडौं । कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेकेा छ । कक्षा १० र १२ को परीक्षालाई कुन

अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्कीले अव काम गर्न नपाउने

काठमाडौं, कात्तिक ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावमा एमालेका