समाचार Archives - Page 881 of 885 - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

Tag: समाचार

सबै अमेरिकी कुटनितिक कर्मचारीलाई देश छोड्न पुटिनको चेतावनी

१६ साउन, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार आफ्नो देशमा रहेका अमेरिकी ७५५ कूटनीतिक कर्मचारीलाई देश छोड्न चेतावनी दिएका छन् । उनले वासिंगटनसँग लामो समयसम्म सम्बन्ध सुधार हुन नसक्ने

भारतमा पढेका सीएले नेपालमा मान्यता नपाउने !

  हिमालपोष्ट/ काठमाडौँ, २८ आषाढ नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा सीए अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । आइक्यानले २०७५ साउन १ गतेदेखि लागू गरी यस्तो निर्णय

अब दिमागले चल्नेछ किबोर्ड

  हिमालपोष्ट/ १० चैत्र सामाजिक सञ्जाल फेसबुकले एउटा बिल्कुलै नयाँ प्रविधिमा काम गरिरहेको छ यदि त्यो सफल भएमा प्रविधि उद्योगमा क्रान्तिकारी छलाङ लाग्नेछ । फेसबुकले यस्तो प्रविधि बनाउँदैछ जसबाट तपाइँले

मृगौला पीडितलाई कोरियावासीको सहयोग

विनोद खनाल/ दक्षिण कोरिया दुवै मृगौलामा खराबी देखिएका अर्घाखाँचीका खुमानन्द भुसाललाइ दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका युवाहरूले ८ लाख २० हजार वन (७७ हजार नेपाली रुपैयाँ) सहयोग गरेका छन् ।

दाफा महोत्सव २०७३ मा दोलखाको ऐतिहासिक प्रर्दशन

  हिमालपोष्ट/काठमाडौ, नेपाल मण्डल टेलिभिजनको आयोजनामा करिव ३ महिनादेखि शुरु भईरहेको दाफा महोत्सव २०७३ मा दोलखाको प्रस्तुती रहेको थियो । नाट्श्वर भजन खलक दोलखाको ब्यानरमा उपस्थित दोलखावासीहरुले नेवारी, नेपाली लगायत

युवा संघको महाधिवेशन बैसाखमा, माधब नेपाल पक्षको भने छुट्टै मिति घोषणा गर्ने धम्की !

     हिमालपोष्ट/काठमाडौ,माघ २७ नेकपा एमालेको संगठन युवा संघ नेपालको नवौं महाधिवेशन आगामी वैशाख ९ देखि १२ सम्म हेटौंडामा हुने भएको छ। माघ २३ गतेदेखि काठमाडौंमा भएको बैठकले बुधवार महाधिवेशनको

राप्रपाले एकतिस जिल्लामा पायो नेतृत्व, को को भए त सभापति

काठमाडौं, २६ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ । प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिङ्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति

स्याङ्जाका ४ जना हत्या अभियोगमा पक्राउ !

वालिङ । एक जना पुरुषको हत्यामा संलग्न १२ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक वीरबहादुर पुलामीका अनुसार स्याङ्जाको आरुचौर–४ मा

सिंहदरबारको पुनर्निर्माण हुने, समिति गठन

काठमाडौं, माघ २६ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनर्निर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणको मंगलबार बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको

फिल्डमा अभएको जग्गा बेच्नेहरुमाथी बुटवलमा मुद्दा !

  बुटवल/ हुदै नभएको जग्गा बिक्री गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीनजना विरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । नापी कार्यालय रुपन्देहीले

अदालत नजिकै आत्मघाती बम आक्रमण !

  काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । घटनामा कम्तिमा १२ जना

बुटवलमा टेरिया मगर र उनका हजुरबुवाले के भने (भिडियो सहित)

बिष्णु भट्टराई, बुटवल भारतीय टिभी च्यानल कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शोको उपाधि हात पारेकी रुपन्देही रुद्रपुरकी किशोरी टेरिया फौजा मगरलाई गृह जिल्ला रुपन्देहीमा सम्मान गरिएको छ । टेरियाले