योगी आदित्यनाथबारे ट्वीट गर्ने पत्रकारलाई रिहा गर्न सर्वोच्चको
नयाँ दिल्ली – भारतको सर्वोच्च अदालतले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विरुद्धमा सामाजिक सञ्जालमा सामग्री राखेको अभियोगमा पक्राउ परेका पत्रकार प्रशान्त कनौजियालाई धरौटीमा रिहा गर्न मङ्गलबार आदेश दिएको छ ।