समाचार Archives - Page 588 of 885 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

Tag: समाचार

मन्त्रिपरिषद् बैठकका ६ निर्णय यस्ता छन

काठमाडौं- आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिमस्टेकको सम्मेलन भदौ १४ र १५ वा २१ र २२ नेपालमा गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। शिखर सम्मेलनका लागि आवश्यक उपसमितिहरु बनाइने निर्णय

मकाउमा एभरेष्ट हाईकिङ कार्यक्रम भव्यताको साथ सम्पन्न।

कर्ण बहादुर अधिकारी मकाउ,चीन। सन् १९५३ मे २९ तारिखमा विश्वकै सर्वोच्च शिखर सगरमाथामा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले पहिलो पटक पाइला टेकेका थिए सोही दिनलाई संसार

सन्दिपलाई एक पछी अर्को सफलता: क्यानाडाको लिगमा खेल्दै

आइपिएलमा छनौट भएदेखि नै चर्चाको चुलिमा रहेका नेपाली लेग स्पीनर सन्दीप लामिछानेले अब क्यानडाको ग्लोबल टि–२० लिगमा पनि खेल्ने भएका छन् । कुल ६ टिम संलग्न यस लिगमा सन्दीपलाई मन्टरियल

राष्ट्रकवि घिमिरे पुन अस्पताल भर्ना

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि फेरि अस्पताल भर्ना भएका छन् । घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल भर्ना गरिएको हो । उनी भारतको मेदान्त

क्रोएसियाविरुद्ध आज नेइमार खेल्ने

ब्राजिलले आज आइतबार क्रोएसिया विरूद्ध खेल्ने मैत्रीपूर्ण खेलमा नेइमार पनि खेल्ने भएका छन्। लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने खेलमा लामो समय मैदान बाहिर

लम्कीचुहा शिक्षक महासंघले नगर प्रमुख बजगाईलाई बुझाए माग पत्र

रमित पाण्डे/लम्की, कैलाली । लम्कीचुहा शिक्षक महासंघले लम्कीचुहा नगरपालीकाका नगर प्रमुख माहादेव बजगाईलाई शिक्षकका २९ बुदे माग पत्र बुझाएको छ । देश भरिका स्थानिय निकायमा मागपत्र बुझाउने कार्यक्रममा आज लम्की

सनम शाक्यका हत्याराले गरे आत्मसमर्पण

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका फरार छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन् । उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले

वीर अस्पतालको दुई अर्ब खोइ ?

नेपालकै जेठो अस्पतालका रुपमा चिनिएको वीर अस्पतालका पुराना कर्तुत बाहिर आउन थालेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले सरसफाइ अभियान चलाएसँगै सबैको नजर वीरमा परेसँगै भ्रष्टचारको वास्तविक कर्तुत बाहिर आउन थालेको हो

वाम घोषणा पत्र हावादारी, सरकारको नीति बरालिएको थियो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा चार मुख्य कमजोरी औल्याएका छन् । साथै उनले पास हो कि फेल थाहा पाउन अर्को वर्ष आउने रिपोर्ट कार्ड पर्खिन अर्थमन्त्री युवराव

सुन तस्करीमा प्रहरीलाई फसाएर अरुलाई उम्काइयो: रमेश खरेल

काठमाडौं–नेपाल प्रहरीका तीन पूर्व अधिकारीहरुले सुन तस्करी र सनम शाक्य प्रकरणको तथ्यपरक रुपमा छानबिन हुन नसकेको बताएका छन्। गलत नियतले केही प्रहरीलाई मुद्दा चलाइएको उनीहरुले दाबी गरेका छन्। पूर्व एआईजी

मकाउमा अन्तरक्रिया कार्यक्रम सम्पन्न।

कर्ण अधिकारी मकाउ,चीन। नेपाली जनसम्पर्क समिति मकाउले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सुमधुर माहौलमा मकाउ स्थित बिजीकरी रेस्टुरेन्टमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता,महासमिति सदस्य एवं

सुन तस्करीको नयाँ रुट यस्तो छ

काँकडभिट्टा – नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको