सनम शाक्यका हत्याराले गरे आत्मसमर्पण - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सनम शाक्यका हत्याराले गरे आत्मसमर्पण



तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका फरार छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन् ।

उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।

अदालतमा उनको बयान जारी छ ।