फुटबल Archives - Page 31 of 39 - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

Tag: फुटबल

विश्वकप: आजका चार खेल, कसको सम्भावना कस्तो ?

रुसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणका ४ खेल हुँदैछन्। दुई पटकको विश्वविजेता तथा सुपरस्टार लियोनल मेसीको टिमको विश्वकप यात्रा कहाँसम्म पुग्ने हो त्यसको फैसला समेत आजै हुँदैछ। रसिया विश्वकपमा

अर्जेन्टिना अन्तिम १६ मा पुग्न के गर्नुपर्छ ? हेर्नुहोस

अर्जेन्टिना यतिवेला आफ्नो फुटबल इतिहासको खराबमध्येको एक क्षणबाट गुज्रिरहेको छ। विश्वका सर्बोत्कृष्ट खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा भएपनि अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा छ। पहिलो खेलमा अप्रत्यासित रुपमा आइसल्याण्डसँग बराबरीमा

अन्तिम १६ मा १४ टिम पुगे, अब के हुन्छ ?

काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ८ टिम बाहिरिसकेका छन् भने ६ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। अब बाँकी १८ टिम मध्ये १० टिमले अन्तिम १६

मुसाको चुनौती थेग्लान मेस्सीले ?

काठमाडौं- यो भन्दा अघिल्लो ब्राजिलमा आयोजित विश्वकप फुटबल प्रतियोगिताको समूह चरणमा अर्जेन्टिना र नाइजेरियाले प्रतिस्पर्धा गरेका थिए। खेलमा अर्जेन्टिनानले नाइजेरियालाई ३ – २ गोलले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम

खेलमा झेली, विवादित पेनाल्टी र रोनाल्डो !

रुसमा जारी विश्वकप फुटबलका सुरुका दुई खेलमा उनको चर्चा निकै भयो । उनी दुवै खेलमा लगातार म्यान अफ दि म्याच भए । दुवै खेलमा गोल गरे । टिमको बरबरी र

रोनाल्डो पनि चुके पेनाल्टिमा, उपविजेता यसरी बन्यो पोर्चुगल (भिडियो सहित)

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पेनाल्टिमा चुके पनि पोर्चुगल इरानसँग १–१ को बराबरी खेल्दै नकआउट चरणमा पुुगेको छ । दोश्रो हाफमा पाएको पेनाल्टिमा रोनाल्डोले गोल गर्न सकेनन् । यो खेल जितेको

गोल्डेन बुटको दाबेदार को, कसले कति गोल गरे ?

विश्वकप जति टिमका लागि महत्वपूर्ण छ त्यति नै खेलाडीका लागि पनि । फुटबलको महामेला विश्वकप खेलाडीका लागि नयाँ सम्भावनाहरुको ढोका अझ फराकिलो बनाउने माध्यम पनि हो र व्यक्तिगत स्तरमा नयाँ

किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ?

मस्को- समूहगत चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएपछि अर्जेन्टिनाका सिनियर खेलाडिहरु खासगरी लियोनल मेस्सी,जेभियर मस्चेरानोले अर्जेन्टिना फुटबल संघका अधिकारीसँग तत्कालै छलफल गरे। छलफलमा उनीहरुले टोली प्रशिक्षक जर्ज साम्पाओलीमाथी

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ

मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका छन्। लगातार दुई जितपछि इङ्ल्यान्ड समूहमा एक खेल खेल्न बाँकी

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !

काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने

मेस्सीले भने “मैले सधै विश्वकप जित्ने सपना देखेको छु”

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा रसिया विश्वकप सुरु भएदेखि नै भइरहेको छ । विशेषगरी अर्जेन्टिनाले लगातार दुई खेलमा देखाएको कमजोर प्रदर्शनले उनीबारे विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

विश्वकप: अन्तिम १६ मा पर्न कुन टिमलाई के आवस्यक ?

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत सोमबारदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदै छन् । ८ समूहमा रहेका ३२ देशमध्ये १६ देशले अघिल्लो चरणमा स्थान पक्का गर्ने छन् । त्यसमध्ये समूह