फुटबल Archives - Page 10 of 39 - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

Tag: फुटबल

पहिलो खेलमै रोनाल्डोलाई ‘रेडकार्ड’

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले भ्यालेन्सियालाई पराजित गरेको छ । लिग अन्तर्गत बिहान सकिएको समूह एच अन्तर्गतको पहिलो खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई २–० को गोलले पराजित गरेको हो । भ्यालेन्सियाको

नेईमारको पुरानै पारा: छोएपछि लडीहाल्ने, नाटक देखाउने

विश्वका महंगा खेलाडी नेइमारमा उत्कृष्ट खेल कौशल छ, यसमा विवाद छैन । तर उनमा अर्को कला पनि छ, मैदानमा सजिलै लड्ने र धेरैबेर पछि मात्रै उढ्ने । उनको यो कला

मेस्सीको ह्याट्रिक !

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो खेलमा पीएसभी इन्दोभेनमाथि सहज जित निकाल्दै सुखद् सुरुवात गरेको छ । मंगलबारको जितका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरेपछि पीएसभिलाई ४—०

नेइमारसहितको पिएसजी लिभरपुलसँग पराजित

अघिल्लो सिजन उपविजेतामा सीमित भएको इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको यो सिजनमा प्रभावशाली सुरुवात गरेको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार राति जर्गेन क्लोप्पको टिम

रोनाल्डोको दुई गोल, युभेन्टसको जित

इटालियन सिरि ए अन्तर्गतको खेलमा क्रिष्टियानो रोनाल्डोको गोलले युभेन्टस विजयी भएको छ । यसै सिजनमा रियल मड्रिड छाडेर युभेन्टस गएका रोनाल्डोले चौथो खेलमा मात्र गोल गर्न सफल भए । आइतबार

‘नो’ नेयमार, ‘नो’ एमबाप्पे, ‘नो प्रब्लम !

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजी भन्न बित्तिकै हार नदेख्ने टिम भन्न थालिसकिएको छ । त्यहाँ प्रभावशाली र विश्वकै चर्चित दुई खेलाडीहरु ब्राजिलियन नेयमार र फ्रेन्च

क्रोएसियाले खायो आधा दर्जन गोल !

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेनले क्रोएसियामाथि गोलको वर्षा गरेको छ । क्रोएसियाकै इतिहासमा सबैभन्दा खराव प्रदर्शन हुने क्रममा स्पेनसंग ६–० ले हार्यो । स्पेनलाई समूह ए को शीर्ष

मेस्सी बिना अर्जेन्टिना रोकियो

विश्वकप फुटबलपछि क्लब प्रतिस्पर्धामा फर्किएका खेलाडी अहिले फेरि राष्ट्रिय टिमको जिम्मेवारीमा छन् । कोलम्बिया र अर्जेन्टिनाले गएको जुलाईमा रुसमा सम्पन्न विश्वकप फुटबलमा त्यति राम्रो नतिजा निकाल्न सकेनन् । यी दुई

लुकाकु चम्किए, आइसल्यान्ड पराजित

एजेन्सी । नेसन्स लिग फुटबलमा बेल्जियमले आईसल्याण्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ३—० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमका लागि स्टार खेलाडी इडेन हजार्ड

मोड्रिच होइन मेस्सी हुन् संसारका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं — स्पेन राष्ट्रिय टोलीका प्रशिक्षक लुइस अनरिकेले फिफाको सर्वोत्कृष्ट पुरस्कारका सम्बन्धमा राय दिँदै बार्सिलोनाका खेलाडी लियोनेल मेस्सी संसारकै सबभन्दा प्रभावशाली खेलाडी भएको बताएका छन् । फिफाले अघिल्लो हप्ता उक्त

कोहली र पूजाराको कारण भारतको अवस्था नाजुक !

भारतसँगको पाँचौँ टेस्ट क्रिकेटको चौथो दिन घरेलु टोली इंग्ल्याण्डले खेलमा बलियो पकड कायम गरेको छ । दोस्रो पारीमा ८ विकेटको क्षतिमा ४२३ रन बनाएको इंग्ल्याण्ड पाँचौँ टेस्ट पनि जित्ने बलियो

अमेरिकामा होला त बार्सिलोना र जिरोनाको खेल ?

स्पेनिस ला लिगा फुटबल अन्तर्गतका केही खेलहरु अमेरिकामा गर्ने तयारी छ । तर त्यसको फ्यानदेखि लिएर खेलाडीहरुले पनि विरोध गरेका छन् । ला लिगा अन्तर्गत चाँडै नै हुने बार्सिलोना र