प्रमुख खबर Archives - Page 15 of 392 - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

Tag: प्रमुख खबर

घरमा बसिरहेका बेला सरकारले गोली चलाएको विप्लवको आरोप

काठमाडौं- संखुवासभामा सोमबार सरकारले आफ्नो कार्यकर्तामाथि प्रहरी दमन गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। सोमबार साँझ विप्लव नेतृत्वको माओवादी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संखुवासभाको सिललिचुङ १ मा सोमबार

फिल्म हलमा ताला लगाइदिने बाँस्कोटाको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले छ महिनासम्म नेपाली चलचित्र हलमा नचलाउने हलमा ताला गाउने बताएका छन् । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवलाई आज संबोधन गर्दै

यस्तै स्थिति रहे, वायुसेवा निगमलाई एक पैसा पनि दिइन्न – प्र.म.ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै निगमले तत्काल व्यवस्थापन सुधार नगरे यथास्थितिमा सरकारले निगमलाई सहयोग गर्न नसक्ने बताए। निजी विमान

भारतीय तरकारी र फलफूलमा नेपालको नाकाबन्दी

काठमाडौँ  सरकारले गरेको एउटा निर्णयले भारतमा हल्लीखल्ली मच्चिएको छ भने नेपालमा खुसीयाली छाएको छ । भारतबाट आयात हुने अधिकांश हरियो तरकारी र फलफूलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने विषादीको अत्यधिक प्रयोग

चिनियाँ राष्ट्रपति नेपाल कहिले आउलान् ?

काठमाडौँ- गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणका क्रममा निश्चितप्राय भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण फेरि अनिश्चित भएको छ। नेपालले देखाएको कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्ष असन्तुष्ट

बास्कोटाले भने : पत्रकारको समाचार लेख्ने ढंग छैन, विश्वास पनि छैन

काठमाडौं–सूचना तथा  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले  पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताएका छन् । उनले आइफा अवार्ड  नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको पनि स्पष्ट पारेका छन् । चलचित्र विकास

विप्लव समूह र प्रहरीबीच गोली हानाहान : थप टोली पठाइयो

संखुवासभा । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोलि हानाहान भएको छ  । दुवै समूह एकाएक भेटेपछी फायरिङ सुरु भएको प्रहरीएले बताएको छ । प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका-१

दिल्लीमा नेपाली बालिकामाथि बलात्कार

नयाँदिल्ली – भारतको नयाँदिल्लीमा १४ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छिन् । सुदूरपश्चिमको डोटी घर भएकी १४ वर्षीय बालिकालाई उनका बुवाले काम गर्ने ठाउँमा बलात्कार गरिएको हो । दिल्ली पुलिसमा

‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर छोरीले गराइन आमाको हत्या

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्या उनकै छोरीको संलग्नतामा भएको खुलेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आएका बखत

जब उत्तर कोरियका सुरक्षाकर्मीले ह्वाइटहाउसकी प्रेस सेक्रेटरीलाई रोके

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार असैन्य क्षेत्रमा उत्तर कोरियाली नेता किम जोन उनसँग भेटवार्ताका लागि पुगे । त्यसक्रममा ट्रम्पले उत्तर कोरियाली जमिनमा पाइला राखे । जब ट्रम्प र किम

भारतीय मिडिया भन्छ – चार हजार नेपाली नागरिकता खोसिन सक्ने

नवलपरासी नेपालमा हाल दोहोरो नागरिकता लिनेहरूमाथि अङ्कुश लगाइँदै छ। केही महिना अघि नवलपरासीमा चार सय नागरिकता रद्द गरिएका थिए। यसपछि नेपालको गुप्चतर विभागले दोहोरो नागरिकता लिनेहरूको विवरण सङ्कलन गरिरहेको छ।

टोपबहादुर भन्छन् : नेतृत्वकै कुरा पत्याउन गाह्रो भयो

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति संस्थागत र औपचारिक रुपमा पार्टीको कुनै पनि कमिटिमा नआएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै