२०७६ साउन ३, शुक्रबार

दिल्लीमा नेपाली बालिकामाथि बलात्कार

July 1, 2019
98 Views

नयाँदिल्ली – भारतको नयाँदिल्लीमा १४ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छिन् ।

सुदूरपश्चिमको डोटी घर भएकी १४ वर्षीय बालिकालाई उनका बुवाले काम गर्ने ठाउँमा बलात्कार गरिएको हो ।

दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षीय छोरा पंकज सिंहले आइतवार बलात्कार गरेको जनाइएको छ । अभियुक्त पंकज सिंह विवाहित रहेको र उनका २ छोराछोरी समेत रहेका छन् ।

नेपाली जनसम्पर्क समिति र माइती इन्डियाको संयुक्त टीमले मेहरौली थानामा पुगेर अभियुक्तविरुद्ध उजुरी दिएको छ । बालिकालाई मेडिकल जाँचका लागि अस्पतालमा लगिएको र सरकारी अस्पतालमा बलात्कार प्रमाणित भएको छ ।

आवश्यक अन्य कारवाही तथा पीडितको न्यायको लागि समाजसेवी बालकृष्ण पाण्डेको नेतृत्वमा पहल भइरहेको जनाइएको छ ।

सम्बन्धित खवर

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ
राजनीति
shares6 views
राजनीति
shares6 views

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ

Himalpost Desk - २०७६, ३ श्रावण १४:०२

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य…

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति
समाचार
shares5 views
समाचार
shares5 views

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति

विशाल पाण्डेय - २०७६, ३ श्रावण १३:५८

कैलाली । नेपाल कम्युनिष्ट पार्टीले बिहिबार साझ कैलालीको धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई शहिद…

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares7 views
समाचार
shares7 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…