विप्लव समूह र प्रहरीबीच गोली हानाहान : थप टोली पठाइयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विप्लव समूह र प्रहरीबीच गोली हानाहान : थप टोली पठाइयो



संखुवासभा । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोलि हानाहान भएको छ  ।

दुवै समूह एकाएक भेटेपछी फायरिङ सुरु भएको प्रहरीएले बताएको छ ।

प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली गएको थियो ।  गस्तीमा टोली गएको छ । कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ ।

प्रहरी प्रधान कार्यालयले भने हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताए ।

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।