समाचार Archives - Page 980 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

देउवा निवास हिँडेका जसपा नेताहरू बीचबाटै गायव भएपछि…

काठमाडौं- तीन दलको बैठकमा हिँडेका जनता समाजवादी पार्टीका नेताहरू बीच बाटोबाटै गायव भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफलमा सहभागी हुन तीन नबज्दै हिँडेका नेताहरू ४

माओवादी र जसपामाथि देउवाले लगाए गम्भीर आरोप

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प खोज्न आफूले ठुलो प्रयास गरेको बताएका छन् । आफूले प्रयास गर्दागर्दै पनि माओवादी र जसपाले गर्दा अहिलेसम्म सरकार बदल्न सम्भव नभएको

कारबाहीमा परेका चार नेता अब छ महिना ढुक्क

काठमाडौं- नेकपा माओवादी केन्द्रको कारबाही गरेका नेताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्री बनाउने भएका छन् । माओवादी पार्टीले कारबाही गरेपछि सांसद पद गुमाएका चार जना नेताले फेरी छ महिने

नयाँ संक्रमितमा जटिल लक्षणहरू भेटिए, अवस्था चिन्ताजनक छ: प्रवक्ता गौतम

काठमाडौं- सरकारले पछिल्लो समय देखिएका नयाँ भेरियन्टका कोरोना संक्रमित व्यक्तिहरूमा जटिल लक्षणहरू देखिएकोले अवस्था चिन्ताजनाक बनेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अहिले संक्रमण भएका

प्रचण्डलाई ओलीले लात हान्दा देउवा खुशी

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले धोका दिँदा खुशी व्यक्त गरेका छन् । निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन गर्दै देउवाले

गृहमन्त्री बादललाई पदमुक्त गर्न माओवादी केन्द्रको पत्र

काठमाडौं- नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई पनि कारबाही गरेको छ । माओवादीबाट समानुपातिक सांसद बनेका बादललाई सांसदबाट पदमुक्त गर्न माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा पत्राचार गरेको हो। माओवादी केन्द्र

पद गुमाएका चार नेता फेरि मन्त्रीमा सिफारिस, सपथ गराउने तयारी

काठमाडौँ– सांसद पद गुमाएका चार नेता फेरि मन्त्री बन्ने भएका छन् । सांसदसँगै मन्त्री पद गुमेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री

माधव नेपाल भन्छन्: ओलीले दासहरू मात्रै मन पराउँछन्

विराटनगर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाकडी गर्ने दासहरू मात्रै मन पराउने गरेको बताएका छन् । शुक्रबार विराटनगरमा नेता नेपालले आफू

स्वास्थ्य मन्त्रालयको निर्णय खारेज: रात्रीकालिन व्यवसाय खोल्न पाइने

काठमाडौं- राति ९ बजेपछि रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय दुई दिन नबित्दै खारेज भएको छ । बुधबारको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना खारेज भएको हो ।

सुर्खेतमा भिषण आगलागी, नौ घर जलेर नष्ट

सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ

अब स्कुल बिदा, अनलाइन कक्षा मात्रै चल्ने

काठमाडौं- स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । यो प्रस्ताव स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयमा पठाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले

जसपाका ‘डिमाण्ड’ मन्त्रिपरिषदबाट अनुमोदन गर्ने तयारी

काठमाडौं- जनता समाजबादी पार्टी जसपाको पार्टी कार्यकर्ता माथि विभिन्न अदालतमा दायर गरेका मुद्धा फिर्ता लिन सरकारले तयारी थालेको छ । जसपाले प्रधानमन्त्री केपी ओली सरकारको निरन्तरताका लागि मुख्य मागको रुपमा