समाचार Archives - Page 897 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

सीमानामा भिडन्त: एक प्रहरी र आठ भारतीय तस्कर

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमानाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नम्बर बोर्डरमा रहेको

कोरोनाले लग्यो एमालेका पूर्वसांसद बस्नेतको ज्यान

काठमाडौं- कोरोना संक्रमणले नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको ज्यान गएको छ । सोमबार बिहान ४ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको हो । भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका

ओली पक्षले पनि हाले सर्वोच्चमा रिट: राष्ट्रपतिलाई विपक्षी बनाइयो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पनि सर्वोच्च अदालतमा रिट परेको छ । उच्च अदालत बार पाटनका सचिव समेत रहेका अधिवक्ता कृष्ण भण्डारीले रिट पेश गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने

काठमाडौँ- कोरोना रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थपिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने तयारी गरेका छन् । कोभिड संक्रमण नघटेपछि

जसपामा उपेन्द्र र महन्थबीच कारबाहीको होडबाजी

काठमाडौं- उपेन्द्र पक्ष र महन्थ पक्षबीचसमाजवादी पार्टीमा उपेन्द्र पक्ष र महन्थ पक्षबीच तनावको स्थिति बनेको छ । आइतबार बसेको महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण

नेपाल समुहका पाँच सांसदले गरेनन् देउवाको पक्षमा हस्ताक्षर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च जाने तयारी गरिरहेको विपक्षी गठबन्धनका लागि नेकाप एमाले नेता माधव नेपाल समुहका २१

राष्ट्रपतिले जारी गरिन नागरिकता सम्बन्धि अध्यादेश

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

आगामी बजेट कस्तो आउला ? प्रधानमन्त्री ओलीले मुख खोले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियता कमाउने गरी बजेट नआउने बताएका छन् । अध्यादेशमार्फत बजेट आउने बताउँदै उनले विकास निर्माणलाई निरन्तरता दिए पनि कोभिड केन्द्रित बजेट ल्याउने बताए।

हानिकारक रसायन मिसाएको सेनिटाइजर कारखानामा प्रहरीको छापा

काठमाडौं ।प्रहरीले नक्कली ह्यान्ड सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गर्ने आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने

विपक्षी गठबन्धन किन रोकियो अदालत जान ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आज सर्वोच्च अदालत नजाने भएको छ । हस्ताक्षर जुटाउने कार्य अझै जुटिनसकेकाले आजका लागि

प्रधानमन्त्रीले भने: विपक्षी गठबन्धनकै कारण मेरो बहुमतलाई राष्ट्रपतिले विश्वास गर्नुभएन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको बाटोबाट सत्ता कब्जा गर्न नसकेपछि विपक्षी पार्टीले अनेक विधि अपनाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रविरुद्ध हिँडेर तानाशाही शासन

संसद विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेश भएको छ । कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्