समाचार Archives - Page 897 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

महामारीको पूर्व तयारी हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको पूर्व तयारी नहुने बताएका छन् । उनले नेपालमा कोरोना महामारीविरुद्धको सरकारी प्रयास अपर्याप्त हुनुलाई स्वभाविक भएको बताएका छन् । विकसित मुलुकमा पनि कोरोना

प्रधानमन्त्री ओलीले भने: अलोकतान्त्रिक प्रणालीबाट देश सञ्चालन गर्न खोजियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित बनाएर देशलाई अलोकतान्त्रिक प्रणालीमा लैजान खोजिएको बताएका छन् । उनले राजनीतिलाई पथभ्रष्ट बनाउन र अलोकतान्त्रिक प्रणालीबाट देशको सञ्चालन गर्न खोजिएको आरोप समेत

विपक्षी गठबन्धनको रिट र हस्ताक्षर तयार

काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको खाका तयार पारेर हस्ताक्षर संकलन गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट गोविन्द बन्दी, मुक्ति प्रधान, योगेन्द कार्की, सतिशकृष्ण खरेल र खम्बबहादुर खातिले रिटको

चुनावबाट पछि हट्न धम्की मलाई धम्क्याईयो, फोन रेकर्ड सुरक्षित छन्: खिमलाल देवकोटा

काठमाडौं- राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई नेताहरूले थर्काएको खुलासा गरेका । उनले केहीको फोन रेकर्ड सुरक्षित रहेको समेत बताएका छन् । उनले थर्काउनेहरूको आवाज आफूले रेकर्डमा

प्रधानमन्त्री ओलीको एक सनकले राज्यकोषको २० अर्ब झ्वाम

काठमाडौं- प्रधानमन्त्री ओलीको हठका कारण यही आर्थिक बर्ष झण्डै २० अर्ब बढी थप व्ययभार थपिने भएको छ । छँदाखाँदाको संसद बिघटन गरेसँगै यही आर्थिक बर्ष थप २० अर्ब व्ययभार थपिने

राजनीति दूषित भयो, निर्वाचनले सबै निकाश दिन्छ: महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार बिहान भक्तपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै

प्रर्दशनकारीविरुद्ध कठोर बन्न प्रहरीलाई कडा निर्देशन

काठमाडौं- प्रर्दशनकारीविरुद्ध कठोर बनेर आन्दोलन दबाउन सरकारले प्रहरीलाई कडा निर्देशन दिएको छ । सरकारविरुद्ध हुने क्रियाकलाप जस्तोसुकै कदम चाल्न गृह मन्त्रालयले निर्देशन दिएको बताइएको छ। सरकारविरुद्धको आन्दोलन चर्किनसक्ने सम्भावना रहेकाले

ओलीले गरेको निर्णयको विरोधमा उत्रिए योगेश भट्टराई

काठमाडौँ–एमालेका नेता माधवकुमार नेपालको साथ छोडेका नेता योगेश भट्टराईले नेपाल समूहमाथि ओली समुहले अगाडी बढाएको कारबाहीको बिरोध गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार पार्टीको बैठक बोलाएर माधव

निर्णय फिर्ता लिन ओलीलाई चेतावनी दिँदै स्वास्थ्यविदले निकाले संयुक्त विज्ञप्ति

काठमाडौं- जनस्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी कात्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको निर्वाचन फिर्ता लिन आग्रह गरेका छन् । ९ जना स्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी महामारीका बेला

भारतीय दूतावास र बालुवाटारको चक्कर काट्दै दिन बिताउँछन् ठाकुर र महतो

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोको आजकालको दैनिकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर घन्टौं बिताउने र भारतीय दूतावासमा घन्टौं बिताउने बनेको छ

देउवाले पनि गरेका थिए मध्यरातमै संसद विघटन

काठमाडौं- इतिहासको कति मीठो संयोग ! शेरबहादुर देउवाले सँसद विघटन गरेको १९ बर्षपछि ठ्याक्कै उही दिन जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको घाँटी निमोठिएको छ । र, निर्वाचनको

यी हुन् रास्ट्रपति कार्यालयले गायव बनाएका महत्वपुर्ण सुचना

काठमाडौँ- राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटबाट विवादित प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति एकाएक हटाइएको छ । धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा