समाचार Archives - Page 89 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

एमबाप्पेको लगातार दुई गोलले अर्जेन्टिना स्तब्ध

फ्रान्सले एक मिनेटको अन्तरमा दूई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको छ । किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका

लियोनेल मेस्सीले बनाए दुई नयाँ कीर्तिमान

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले इतिहासको पानामा नयाँ कीर्तिमान बनाउन जारी राखेका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा पेनाल्टीबाट गोल गर्दै उनले नयाँ कीर्तिमान बनाएका हुन् । सात पटकको बालोन डि’ओर विजेताले

पहिलो हाफमै अर्जेन्टिना फ्रान्समाथि भारी

काठमाडौँ— विश्वकप फुटबलको प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिनाले २ गोलले अग्रता लिएको छ । कतारमा जारी फाइनल खेलको पहिलो हाफ सकिँदा फ्रान्सविरुद्ध खेलिरहेको अर्टेन्टिना २ गोलले अगाडि भएको हो । अर्जेन्टिनाका

सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादीकाे निर्णय

सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको

विश्वकप २०२२ फाइनल : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो

अमेरिकामा घातक बन्दै लङ कोभिड

लामो कोभिडले केही मानिसहरूमा दीर्घकालीन लक्षणहरू देखिन्छ, जुन घातक पनि हुन सक्छ । कोभिड–१९ महामारीको पहिलो ३० महिनामा अमेरिकामा कम्तिमा ३ हजार ५४४ जनाको मृत्युले पनि लामो कोभिड कति हानिकारक

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको

माओवादी पदाधिकारी बैठक आज, यी हुन् एजेण्डा

नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा

शीतलनिवासको चाबी कसलाई ?

‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड छ।

नेपालमा गरियो मेसीको नाममा ९ ग्रहको पूजा

काठमाडौं- कतारमा जारी विश्वकपको आइतबार फाइनल खेल हुँदैछ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । कसले जित्ला विश्वकप भन्ने सबैको चासोको विषय बनिरहेका बेला नेपालमा भने लियोनल मेस्सीको ग्रहशान्ति गरिएको

यी हुन् गोकुल बास्कोटा जिताउने कांग्रेस नेताहरू

काठमाडौं । हालै सम्पन्न आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्र्तघात गरी एमालेका उम्मेदवार गोकुल बास्कोटालाई जिताएको आरोपमा काभ्रे कांग्रेसका नेताहरुमाथि कारबाहीको सिफारिस भएको छ । जिल्ला कार्यसमितिको शनिबारको बैठकले केन्द्रीय सदस्यद्वय

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको मल्हम

काठमाडौं महानगरपालिकाले डोटीका भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। गत भदौ २३ गते डोटी केन्द्रविन्दू भएर ६.६ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसको भोलिपल्ट पनि परकम्प आएको थियो। भूकम्पले डोटी