
रामचन्द्रले बोलाए देउवा बाहेकका केन्द्रीय सदस्यको बैठक
काठमाडौं- राजनीतिक दलहरूमा बिग्रह भैरहेका बेला नेपाली काँग्रेसमा पनि सभापति इतरको समूह एक हुने देखिएको छ । कांग्रेसमा संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक बोलाइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम