सात दलको बैठक बोलाइयो, मन्त्रीको टुंगो लगाइँदै
काठमाडौं । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सात राजनीतिक दलका शीर्ष नेताको बैठक बोलाइएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले दिएको जानकारीअनुसार












