समाचार Archives - Page 739 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

आज जनै पूर्णिमा: किन बाँधिन्छ डोरो, किन फेरिन्छ

काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली

माधवको साथ छाडेका नेताहरू पनि पाँच दिनभित्र फर्कने

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । उनले माधवकुमार नेपालको साथ छाडेका भनिएका नेताहरू पनि

अल्टिमेटम दिने नेतालाई ओलीले भने: यस्ता बार्गेनिङ गर्न म सँग नआउनु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी अभ्यास गरिरहेका र एकता बचाउने भन्दै लागिरहेका भीम रावललगायतका नेताहरूलाई आफूसँग बीचमा बसेर बार्गेनिङ गर्न नआउन आग्रह गरेका छन् । एमाले विभाजन

अष्टलक्ष्मी शाक्यले भनिन्: मलाई दुवै नेताको साथ छ

काठमाडौं- भर्खरै मात्र बागमती प्रदेशको मुख्यमन्त्री बनेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले दुवै समुहमा रहेको बताएकी छन् । उनले आफू मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ् रहेको समेत बताएकी छन् । उनले

वामदेव उपप्रधानमन्त्री बन्ने हल्ला सत्य होइन: सचिवालय

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री बन्ने समाचार आइरहेका बेला उनको सचिवालयले भने यो हल्ला मात्र भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने समाचारहरू विभिन्न अनलाईनहरूमा

एमालेको माधव नेपाल पक्षको बहुमत पुग्ने दाबी

काठमाडौं– नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले एमालेको माधव नेपाल पक्षमा स्पष्ट बहुमत रहेको दाबी गरेका छन् । नेता नेपालले नेकपा एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

चौतर्फी आलोचना भएपछि बाइडेनले गरे आफ्नो बचाउ

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् । उनले भनेका छन्, “अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ । अमेरिकाले जे

पार्टी दर्ता नहुँदै ठाकुर समूहमा खटपट

काठमाडौँ- पार्टी दर्ताका लागि निर्वाचन दिएको निवेदन हेर्न नभ्याउँदै महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीमा विद्रोह सुरू भएको छ । पहिले नै खटपट रहेको ठाकुरको समूहमा वरियता विवादका कारण

महेश बस्नेतले भने: युवासंघमा आउनुहोस्, टिकटक र फेसबुकमा भाइरल बनाईदिन्छौँ

काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेतले युवा संघमा आबद्ध भयो भने भाइरल बनाउने बताएका छन् । उनले युवासंघमा लाग्नेहरूको टिकटक र फेसबुकमा फ्यान थपिने बताए । उनले युवासंघमा लाग्नेहरूको पाँच

प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन। शनिबार दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुनेछ।

सूर्य चिह्न माधव नेपालकै पोल्टामा पर्ने सम्भावना

काठमाडौं- नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि

अल्टिमेटम दिन गएका रावल समूहलाई ओलीले भने: तमासा नगर्नुस्

काठमाडौं- नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् । भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम