समाचार Archives - Page 71 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

एमालेमा नजाने नेकपा एसको निर्णय

काठमाडौं- नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन्। आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले

अब पासपोर्ट र राष्ट्रिय परिचयपत्र लिन लिन बस्नु नपर्ने

काठमाडौं । सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा

देउवा समूहमा हात हालाहाल भएको विषय ढाकछोप गर्दै नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहमा लफडा भएपछि नेताहरू ढाकछोप गर्न लागिपरेका छन् । उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतबीच केहीदिन अगाडी भएको हात हालाहालको अवस्था

कांग्रेस एक्लैले २० सिट पनि नजित्ने बालकृष्ण खाँणको खुलासा

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनअघि गठबन्धन टुटेको भएका कांग्रेस २० सीटमा खुम्चिने अवस्था रहेको बताएका छन् । शनिबार बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको चौथो

भायानेटकी सीईओ सेवा पाठक ‘लिडरशिप फिमेल अफ द इयर’ द्वारा सम्मानित  

काठमाडौँ- भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। उनी देशको

नेकपा एस र जसपाबीच पार्टी एकता गर्नेबारे छलफल

काठमाडौं–  नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच पार्टी एकता गर्नेबारे छलफल चलिरहेको खुलेको छ । स्रोतका अनुसार नेकपा एस र जसपाका नेताहरूबीच लगातार छलफल भैरहेको बताइएको छ । शुक्रबार

देउवाले गरेको निर्णय प्रचण्डले गरे खारेज

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेको निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खारेज गरेका छन् । नेपाली नागरिकले विदेशबाट एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रचण्डले निर्देशन दिएका छन्

देउबालाई अर्को झट्का, संस्थापन पक्षका नेता आक्रोशित

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अर्को झट्का लागेको छ । प्रदेश १ संसदीय दलको नेताका लागि उम्मेदवार बनेका देउवा निकट अमृत अर्यालले दुई मत मात्र पाएका छन् । उनको

चुनाव हारेकी ओनसरी घर्ती उपराष्ट्रपति बन्न लबिङ गर्दै

काठमाडौं– काठमाण्डौबाट चुनाव हरेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले उपराष्ट्रपति बन्नका लागि लबिङ गर्न थालेकी छन् । उनले माओवादीको कोटामा परेको उपराष्ट्रपति पद पाउन पार्टीमा दवाव

सरुवा–बढुवाका नेताका घर जाने प्रहरीलाई तत्काल कारबाही गर्छु- गृहमन्त्री

गृहमन्त्री रवि लामिछाने सशक्त रूपमा काममा लागेका छन् । अनावस्यक खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाएलगत्तै लामिछानेले अर्को चेतावनी दिएका छन् । उनले सरुवा र बढुवाका लागि नेताका घर–घर धाउने प्रहरीलाई कारबाही

प्रचण्डसँग सम्बन्ध सुधार गर्ने मोदीको अथक प्रयास

केहीमहिना अगाडी भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नमानेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड प्रधानमन्त्री बनेपछि सम्बन्ध सुधार गर्ने प्रयासमा लागेका छन् ।

विदेशबाट ल्याएका मोबाइलमा गरिएको कडाइबाट पछि हट्यो सरकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन्। विदेशबाट फर्किएका नेपालले ल्याउने मोबालाइललाई कडाइ गर्ने निर्णय तत्काल लागू नगर्न र पुरानै प्रक्रियामा चल्न प्रधानमन्त्रीले निर्देशन