राप्रपा पनि उही लाइनमा – सरकारमा जान दिनहु
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागीका लागि चार मन्त्रालय माग गरेको छ। महत्वपूर्ण मन्त्रालयसहित चार मन्त्रालय मागेपछि भागबण्डा नपुग्ने भन्दै सत्ता साझेदार दल भने तीन वटा मन्त्रालय दिनसक्ने बताएका छन्।












