समाचार Archives - Page 677 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

भारतीय उच्च अधिकारी काठमाडौंमा, के हो मिसन ?

काठमाडौं- नेपालमा भारतको प्रभाव परिरहेको चर्चाबीच भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आइपुगेका छन् । उनी तीन दिने भ्रमणमा मंगलबार नेपाल आइपुगेका हुन् । भारतीय विदेश मन्त्रालयमा रहेर नेपाल

विमान चार्टड गरेर उपचार गर्न थाइल्याण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन

ओलीले भने: संसद विघटन गर्ने हो भने देउवालाई साथ दिन्छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरेर चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । उनले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् ।

झापाका सबै पालिकामा कृष्ण सिटौलाको कब्जा: देउवा, पौडेल र शर्मा नील

काठमाडौं- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापाका सबै गाउँ तथा नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा नेता काँग्रेसका पूर्वमहामन्त्री तथा सभापतिका आकांक्षी कृष्ण सिटौलाले बाजी मारेका छन् ।

जन्डिसको उपचार गर्न थाइल्याण्ड हिँडे वर्षमान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेता पुन बुधबार बिहान बैंकक प्रस्थान गरेका

माधव नेपालको स्वास्थ्यमा समस्या

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ । नेता नेपाललाई ज्वोरो आउने र ज्यान दुख्ने भएको बताइएको छ । नेपालसहित उनकी पत्नी गायत्री नेपालको स्वास्थ्यमा

उपेन्द्र यादव आफै मन्त्री नबन्ने

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी यादव सरकारमा सहभागी हुने चर्चा थियो । उनले अरु कसैलाई जसपाबाट सरकारको

भीम रावलले भने- ओलीकै कारणले पार्टीमा समस्या आयो

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुंदेलाई जसरी पनि कार्यान्वयन गरेरै छाड्ने बताएका छन् । मंगलबार बसेको कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले १० बुँदे केहि ठाउँमा

पीडितलाई तत्काल राहत दिन संसदीय समितिको निर्देशन

काठमाडौं- संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरवारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले

दुई पटक संसद विघटन गरेका ओलीले भने: संसद्को अपमान भयो

दुईदुई पटक संसद विघटन गरेका प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को अपमान गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई संदेश पठाएका छन् । उनले संसदको अपमान गरी दल विभाजन अध्यादेश

अर्की महिलालाई करणी गर्न आफ्नै श्रीमतीले सघाएको पुष्टि, दुवै पक्राउ

काठमाडौं- राजधानीमा महिलालाई करणी गर्न श्रीमतीले नै श्रीमानलाई सघाएकी छन् । काठमाडौंको बानेश्वरमा ३८ वर्षीया महिलालाई करणी गरेका एक जना पुरुषलाई उनकै श्रीमतीले सघाएको पुष्टि भएको हो । बानेश्वर कात्यायनी

ओलीले नियुक्त गरेका सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने तयारी

काठमाडौं- तत्कालिन केपी ओली सरकारका पालामा राजनीतिक नियुक्ति पाएकाहरू अहिलेको सरकारले भटाभट हटाउन थालेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सत्ता गठबन्धनको सहमतिमै ओलीले नियुक्ति गरेकाहरूमाथि कैँची चलाउन सुरू