समाचार Archives - Page 679 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमाले बैठकको रोचक पाटो: ओलीले गम्भीर प्रश्न उठाएपछि

काठमाडौं । शुक्रबारदेखि च्यासलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीसमूहमै विभाजन देखिएको छ । बैठकमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले टोली नेतालाई नै बोल्न रोकेपछि तनावको अवस्था बनेको

एमालेभित्र ‘सुपर कमिटी’ बनाउने प्रस्ताव

काठमाडौं- विशान महाधिवेशनको तयारीका लागि शुक्रबारदेखि जारी एमालेको केन्द्रीय समिति बैठक आज पनि हुँदैछ । अस्ति र हिजो दुई दिनको लागि बोलाइएको बैठकमा १० टोलीबाट दिइएका सुझाव र नेताहरूले राखेका

वडामै पराजित भए पूर्वमन्त्री

काठमाडौं- नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पुरानो भन्दा नयाँ अनुहारहरू देखिने क्रम जारी छ । धेरै स्थानमा युवाहरू नेतृत्वमा आएका छन् भने कतिपय स्थानमा पार्टी सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ

यी हुन् एक मतले नगर सभापति जितेका लक्ष्मण

काठमाडौं- नेपाली काँग्रेसमा आसन्न महाधिवेशनको रौनक छाएको छ । अहिले स्थानीय तह र पालिकाहरूमा अधिवेशन भैरहेका छन् । अधिवेशनको दौरानमा रोचक घटनाहरू भैरहेका छन् । यस्तैमा स्याङ्जाको भीरकोटको अधिवेशनमा पनि

तालिबानले चार जनालाई गोली हानेर सार्वजनिक स्थानमै झुण्ड्याए

अफगानिस्तानमा तालिबानले चार जना व्यक्तिलाई सार्वजनिक स्थानमै झुण्ड्याएको छ। हेरात सहरमा चारजनालाई कारबाही गरिएको भन्दै उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कारबाही गरिएका व्यक्तिहरू अपहरणकारी रहेको र

एमाले बैठकमा मध्यमार्गी नेताहरूमाथि अपमान

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका मध्यमार्गी नेताहरूको अपमान भएको छ । मध्यमार्गी नेताहरुलाई बोल्ने अवसरबाट समेत बन्चित गरिएकोछ । शुक्रबारबाट जारी केन्द्रीय कमिटी

आउने निर्वाचनमा ओली समूह पत्तासाफ पार्ने योजनामा माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्

चार पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

लमजुङ । नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ

फेरि पार्टी एकताको लागि एमालेले पहल गर्ने

काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको निचोडबारे टोली नेताले ‘बिफ्रिङ’ गरेका छन् । शनिबारको बैठकमा समूहगत छलफलको निचोड प्रस्तुत गरिएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले

बेलायतमा कुलवीर थापामगरको सालिक अनावरण

लण्डन : बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ। अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि अनावरण गरिएको

बालबालिकाका लागि अत्यन्त घातक बन्दै सेतो पुतली, तत्काल उपचार नगरे आँखाको ज्योति नै गुम्ने

काठमाडौं- फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् । यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको

प्रभु साह एमालेमा असन्तुष्ट

माओवादी केन्द्रबाट एमालेमा आएका प्रभु साहले आफूलाई स्थायी कमिटीमा नलगेको भन्दै असन्तुष्टि जनाएका छन्। पूर्वमन्त्रीसमेत रहेका साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताउँदै एमाले पार्टीभित्रै आठबुँदे असहमतिपत्र दर्ज