समाचार Archives - Page 672 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

भारतप्रति एमाले झनै कठोर

काठमाडौं- नेकपा एमालेले चीन र भारतबीचको विवाद बढेको खण्डमा त्यसको असर नेपाललाई हुने बताएको छ । प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको तनाव

एमाले अध्यक्ष ओलीले गरे ‘ग्यालेक्सी फोर के’ बहिस्कार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यालेक्सी फोर के टेलिभिजनको कार्यक्रम बहिस्कार गरेका छन् । आज शुक्रबार शुभारम्भ भएको ग्यालेक्सीको कार्यक्रम उनले बहिस्कार गरेका हुन् । शुभारम्भ कार्यक्रममा प्रमुख

भीम रावललाई एमालेमा किन गरियो हेला ?

काठमाडौं- नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो । अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज

ओलीको प्रतिवेदनमाथि इश्वर पोखरेलको काउन्टर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि पार्टीका महासचिव इश्वर पोखरेलले काउन्टर गरेका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनमा ओली समूहकै नेता पोखरेलले ओलीकै प्रतिवेदनमाथि काउन्टर

पूर्वमाओवादी एकताका लागि प्रचण्डले ल्याए नयाँ प्रस्ताव

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीहरुको एकताका लागि नयाँ प्रस्ताव ल्याएका छन् । उनले पूर्वमाओवादीहरूको जरुरी भएको बताउँदै आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। माओवादीबाट फुटेर गएका नेताहरुलाई

कार्यक्रममै घनश्यामले गरे केपी ओलीको विरोध

काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका नेताहरुको अभाव खड्किने बताएका छन्। अध्यक्ष ओलीले उनीहरूको

कलाकार बन्ने मान्छे, परिस्थितिले साथ नदिएपछि नेता बनेको हुँ: प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् । सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड

प्रदीप ज्ञवालीको ठोकुवा: एमाले नभएको भए देशमा संविधान नै बन्ने थिएन

काठमाडौं । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् । ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले

एमाले विधान महाधिवेशन: मदन भण्डारी र एमाले भन्दा ‘ओली ब्राण्ड’ ठुलो

काठमाडौं- आजदेखि गोदावरीमा भइरहेको नेकपा एमालेको विधान महाधिवेशनस्थलको संरचनादेखि सामाग्रीसम्ममा पार्टीलाई भन्दा बढी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्राण्ड बनाइएको छ । विधान महाधिवेशनमा देखिएका दृश्यहरूले एमालेमा ओली नै हाबी

एमालेमा पोलिटब्युरो खारेज गर्ने प्रस्ताव

काठमाडौं– नेकपा एमालेमा पोलिटब्युरो कमिटी नरहने भएको छ। केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ। अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था प्रस्तावित विधानमा गरिएको छ। एमालेमा अध्यक्षसहित पाँच

चीनको प्रशंसा गर्दै ओलीले गरे अमेरिकाको चर्को आलोचना

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनको प्रगति रोक्न र एसियालाई शक्ति केन्द्र बन्न नदिन अमेरिकाले इण्डो प्यासिफरिक रणनीति ल्याएको बताएका छन् । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा प्रचण्डको चर्को आलोचना

काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। शुक्रबार सुरु भएको महाधिवेशनको खुला सत्रमा प्रस्तुत प्रतिवेदनमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को