विमान आकाशमा हुँदै लागेको थियो आगो
पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०:३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो










