प्रचण्डलाई ओलीको जवाफ: चितवन कुरुक्षेत्र होइन, धर्मक्षेत्र बन्छ
चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई किन कुरुक्षेत्र बनाउनु पर्यो












