समाचार Archives - Page 634 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

गोरखामा बाबुराम भट्टराईको उस्तै क्रेज

काठमाडौं- पहिलो संविधानसभा चुनावमा दशैभरिमध्ये गोरखाबाट अत्यधिक मतले डा बाबुराम भट्टराईले जिते। जुन चुनावले बाबुरामले गोरखा र गोरखाले बाबुराम दुबैलाई चिनाउने मौका दियो। समयकाल खण्ड अनुसार उनै भट्टराईले माओवादी छोडे।

माओवादीका प्रभावशाली नेता नेकपा (एस)मा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झाले पार्टी परित्याग गर्ने भएका छन् । नेता झाले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएकाले माओवादी केन्द्र परित्याग गर्न लागेका हुन् । नेता झा

स्कटल्यान्डमा नेपालबारे चासो: नेपाललाई ३० अर्ब सहयोग दिने बेलायतको घोषणा

काठमाडौं। जलवायु परिवर्तनले पर्वतीय र हिमालय क्षेत्रमा देखिन थालेका क्षति न्यूनीकरण गर्न बेलायतले नेपाललाई करिब ३० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। जलवायु अनुकूलनका अभ्यास, क्षति रोकथाम, उच्च भेगका

एमसीसी फिर्ता गर्न वामदेवको अपील

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । नेकपा एमालेको पूर्व उपाध्यक्षसमेत रहेका गौतमले एमसीसी परियोजना फिर्ता लगेर नेपालको

प्रचण्डमाथि खनिए गोकर्ण विष्ट

काठमाडौं- नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोएको सबै चिज समाप्त भएर जाने बताएका छन् । एमाले सूर्यविनायक नगरपालिकामा भएको कार्यक्रममा विष्टले प्रचण्डले जहाँ छोयो त्यहाँ

ह्वात्तै बढ्यो खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

बाबुराम पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा उभिए

काठमाडौं- जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा

एमसिसी अगाडि नबढाउने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११

भीम रावललाई लेखराज भट्टले दिए कडा चेतावनी

काठमाडौं – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई तमासा नदेखाउन चेतावनी दिएका छन् । भट्टले रावललाई सामाजिक सञ्जालमा तमासा नगरी पार्टी समितिको बैठकमा आफ्ना मत

ओलीविरुद्ध अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

धनगढी- नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला पुगेका रावलले साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले

आक्रामक सदस्यता विस्तार गर्न नेकपा (एस)ले बोलायो बैठक

काठमाडौँ – आक्रामक सदस्यता विस्तार गर्ने योजनाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बोलाएको छ । देशैभर सङ्गठन विस्तारमा

सर्वोच्चभित्रै चोलेन्द्रलाई बहिस्कार

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको संयुक्त इजलाससमेत बहिष्कार गरेका छन्। बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरासँगै इजलासमा नबस्ने अडान न्यायाधीशहरूले दोहोर्‍याएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका