समाचार Archives - Page 63 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मन्त्रालय बाँडेर सकियो- कुन दललाई कुन मन्त्रालय ?

सत्ता साझेदार दलहरूबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटमा लगभग सहमति भएको छ। सोमबार साँझ सत्ता साझेदार दलहरूबीच भएको छलफलबाट मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डामा लगभग सहमति भएको हो। केही दिनदेखि

अब विमान दुर्घटनाबारे बोल्न नपाइने, प्राधिकारणले दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान

गृहमन्त्रीले निर्देशन दिँदा पनि पक्राउ परेनन् फरार एमाले सांसद

विशाल बस्नेत/न्युज कारखाना गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय

चिनियाँ राजदूतलाई भेटेलगत्तै ओलीकहाँ किन पुगे प्रचण्ड ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राजदूतलाई भेटेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित उनको निवास पुगेका छन् । बिहान बालुवाटारमा चिनियाँ राजदूतसँग शिष्टाचार भेटवार्तालगत्तै दाहाल सत्ता साझेदार एमालेका

नेपालका हरेक व्यक्तिको सुरक्षाको जिम्मेवारी म लिन्छु- लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायात सुधारको काम आज देखि नै थाल्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेले लामिछानेले सार्वजनिक यातायात सुधारका विषय पहिलेदेखि नै उठेपनि काम नभएको

पहिचान खुल्न नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने

यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएकामध्ये ६८ जनाको शव भेटिएको छ । ६८ जनाको शवमध्ये २६ जनाको पहिचान खुलेको छ । बाँकी शव चिन्नै मुश्किल हुने अवस्थामा रहेको छ

प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने- सँगै मिलेर काम गरौँ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ। चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति

देशभरका सबै उडान ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहेकका सबै आन्तरिक उडानहरु बन्द भएका छन्। भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। ‘भिजिबिलिटी कम भएका

राष्ट्रपति र सभामुख निर्वाचनका लागि देउवा र नेपालले गरे छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न नेता नेपाल धुम्बाराही पुगेका हुन्। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको

माघिको शुभकामना दिएर जहाज चढेकी थिइन् गायिका निरा छन्त्याल

काठमाडौं- पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्याल पनि परेकी छन्। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा परेको हो। उनीसहित

पोखरा पुगेका गायक हेमन्त शर्माले भने- झन्डै बाँचियो

काठमाडौं- चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन्

१६ वर्षअघि यतिकै जहाजमा बितेका थिए अञ्जुका श्रीमान्, आज उनी आफै

पोखरामा आज भएको विमान दुर्घटनामा को-पाइलट रहेकी अञ्जु खतिवडा आफ्ना श्रीमानलाई पनि विमान दुर्घटनामा गुमाएको खुलेको छ । आजभन्दा १६ वर्षअघि यती एयरलाइन्सकै विमान दुर्घटनामा परी अञ्जु खतिवडाका श्रीमान् दीपक