वाईसीएललाई प्रचण्डको निर्देशन: इँटको जवाफ पत्थरले दिने गरी
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘जनताको वर्ग सङ्घर्ष’मा चुनौती खडा गर्नेहरूलाई जवाफ दिने गरी तयारी शुरू गर्न वाईसीएल र विद्यार्थीलाई अपील गरेका छन्। माओवादीको देशभरका स्थानीय तहको सम्मेलन












