प्राविधिक समस्याले उम्मेदवारहरुको नाम अझै प्रकाशित भएन, अझै
सौराहा– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार राति ९ बजेदेखि मतदान सुरु भइसक्नुपर्ने हो। तर, साढे ९ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन भइसकेको छैन। एमालेको केन्द्रीय निर्वाचन