अस्पताल गएका प्रधानन्यायाधीशले कोरोना बोकेर फर्किए - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अस्पताल गएका प्रधानन्यायाधीशले कोरोना बोकेर फर्किए



काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना पोजेटिभ देखिएको छ।

कोरोना संक्रमण भएपछि जबरालाई सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

हिजो उनकी छोरी सदस्यलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। सोमबार प्रधानन्यायाधीश जबरालाई पनि कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पताल लगिएको हो।