हरिप्रसादलाई मत हाल्न दिएन आयोगले - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हरिप्रसादलाई मत हाल्न दिएन आयोगले



चितवन : प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत थप भएको भन्दै नेकपा (एमाले) महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ।

आफूले पटक पटक आग्रह गरे पनि मत हाल्न नदिएको उनको भनाइ छ।

सापकोटाको प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत भएको भन्दै मतदाता नामावलीमा नाम भए पनि मतदान गर्न नदिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए