समाचार Archives - Page 591 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बोहराटारमा देउवाइतर नेताको बैठक, प्रकाशमान गएनन्

काठमाडौं- कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रअघि सभापति शेरबहादुर देउवाइतरका नेताहरू छलफलमा जुटेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा इतर समूहबाट साझा उम्मेदवार छनोटका लागि बैठक बसिरहेको हो। छलफलमा

नयाँ पार्टी (जप्रपा) घोषणा गर्दै हृदयेश त्रिपाठी

काठमाडौं- लामो समयदेखि तयारी गरिरहेका पूर्व मन्त्री एवं सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । त्रिपाठी स्वन्त्र अभियानमा जोडिएका थिए । पछिल्लो समय स्वतन्त्र नागरिक समूह

देउवा पक्षको बैठक बालुवाटारमा

काठमाडौं । पदाधिकारीको टुंगो लगाउन नेपाली कांग्रेस संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ । प्रदेश प्रदेशका प्रतिनिधिबीचको छलफलपछि अहिले बालुवाटारमा अनौपचारिक छलफल भइरहेको एक नेताले जानकारी दिए । उनका अनुसार

सिटौलाको छुट्टै रणनीति: पहिलो योजनाबाट पछि हटे

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ । सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री

सभापतिको दौडबाट ‘ब्याक’ भए निधि: ल्याए नयाँ प्रस्ताव

काठमाडौं- आफै सभापतिमा उठ्ने घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शेरबहादुर देउवालाई सभापति बन्न नदिन नयन तुरूप फ्याँकेका छन् । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टी

कांग्रेस महाधिवेशनमा ड्रोनबाट निगरानी, ५ हजार प्रहरी परिचालन

नेपाली कांग्रेसको आजदेखि शुरू हुने १४औं राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दत सहिको आवश्यक

गगनको फण्डा: पार्टीको चुनावमा ओलीमाथि काउन्टर

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच उनले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका

रोचक बन्दै कांग्रेस महाधिवेशन: दुई महामन्त्री पदका लागि १२ जना बढी उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एकदिन मात्रै बाँकी छ । नेतृत्व चयनका लागि उम्मेदवारका आकांक्षीहरुको दौडधुप बढेको छ । उम्मेदवारहरु प्रतिनिधिलाई रिझाउँन व्यस्त देखिन्छन् । भोलि (शुक्रबार)देखि

कांग्रेसले जुराएको साइत: ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा

काठमाडौँ- मुलुक मङसिरदेखि राजनीतिक दलहरूको महाधिवेशनमय भएको छ । गत १० देखि १४ गते चितवनमा संसदमा प्रतिनिधित्‍व गरेको सबैभन्दा ठूलो दल नेकपा एमालेको १० औं महाधिवेशन सम्पन्न गर्‍यो । एमालेको

चुनौतीका कैयौँ पहाड उक्लिएका नैनसिंह

महाकाली किनारसँग जोडिएको एक बेफिक्री बालापन बस्तुभाउसँग लडिबुढी गर्दै हुर्कियो। डाँडाकाँडासँग पागुर काड्दै उड्यो।कुनै लक्ष्य थिएन, भविश्यको। कुनै योजना थिएन, जीवनको। थियो त केवल बेप्रवाह बालापन। त्यो उमेर नै त्यस्तै।

देउवा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार नहुने पक्का

काठमाडौं। भोलि (२४ मंसीर)बाट शुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा देउवाइतरको साझा उम्मेदवार छनोटको सम्भावना न्यून हुँदै गएको छ। साझा उम्मेदवारका लागि इतर समूहको पटक पटक बैठक बसे पनि

ज्ञानेन्द्र र हिमानीको फेसबुक, ट्विटर छैन: पूर्वराजाको सचिवालय

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका